यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ। आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ। बिहीबार भएको खेलमा नेपालले एक सय ८ रनले कुवेतलाई पराजित गरेको हो। यो नेपालको लगातार दोस्रो जित हो। एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो।यसअघि पहि...
स्थानीय तह उपनिर्वाचन : सातै प्रदेशमा रास्वपाले तोक्यो ‘चुनावी कमाण्डर’

स्थानीय तह उपनिर्वाचन : सातै प्रदेशमा रास्वपाले तोक्यो ‘चुनावी कमाण्डर’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि चुनावी कमाण्डर खटाएको छ । बुधबार केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेत...
उपनिर्वाचनमा आफ्ना उम्मेदवार जिताउन कांग्रेसले तोक्यो कमाण्डर

उपनिर्वाचनमा आफ्ना उम्मेदवार जिताउन कांग्रेसले तोक्यो कमाण्डर

काठमाडौँ। आगामी मंसिर १६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ। उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरुलाई विजयी बनाउन नेताहरुको जिम्मेवारी निर्धारण गरिएको हो। कांग्रेसले...
एकबर्षपछि मैदानमा फर्किदै नेइमार

एकबर्षपछि मैदानमा फर्किदै नेइमार

काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार एक बर्षपछि मैदानमा फर्किने भएका छन् । उनको क्लब अल हिलालले नेइमार ठिक भएर खेल्नका लागि तयार भएको जानकारी दिएको छ । नेइमार अब आगामी सोमबार हुने एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युएईको क्लब अल ऐनविरुद्ध खेल्न तयार रहेका छन् । उनी टिमसँगै युएई प्रस...
सवारी चलाउँदा अब बोक्नु पर्दैन लाइन्सेन्स कार्ड, चिट पनि डिजिटल

सवारी चलाउँदा अब बोक्नु पर्दैन लाइन्सेन्स कार्ड, चिट पनि डिजिटल

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेमा सवारी चालकलाई ई-चलान (डिजिटल चिट) दिने प्रणालीको सुरूवात गरिएको छ। आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजवा गरिएको एक कार्यक्रमबीच नयां प्रणालीको उद्घाटन गरिएको हो। यसरी जारी भएको चीटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिज...
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम बारे छलफल भएको बताइएको छ ...
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ : ट्रेलरमा जे देखियो

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ : ट्रेलरमा जे देखियो

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्ष...
सिग्देल बने नेपाली सेनाको प्रधानसेनापति

सिग्देल बने नेपाली सेनाको प्रधानसेनापति

काठमाडौँ। नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपति...
मुकुललाई साधारण सदस्यबाटै बर्खास्त गर्दै रास्वपा, छाँया सरकार बनाउने तयारी

मुकुललाई साधारण सदस्यबाटै बर्खास्त गर्दै रास्वपा, छाँया सरकार बनाउने तयारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका पूर्वमहामन्त्री तथा पूर्वप्रवक्ता डा मुकुल ढकाललाई साधारण सदस्यबाट बर्खास्त गर्ने तयारी गरेको छ।उनीलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने निर्णय गर्नका लागि सभापति रवि लामिछानेले बोलाएको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्याल...
राजनीतिक परिवर्तनमा सांस्कृतिक यौद्धाहरुको ऐतिहासिक भूमिका : प्रचण्ड

राजनीतिक परिवर्तनमा सांस्कृतिक यौद्धाहरुको ऐतिहासिक भूमिका : प्रचण्ड

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताएका छन् । जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स...