मंगलबार, भाद्र ०४, २०८१
सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ।
सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर-५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको ज्य...
मंगलबार, भाद्र ०४, २०८१
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान त...
मंगलबार, भाद्र ०४, २०८१
काठमाडौँ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि पर्यटक र स्थानीयवासीलाई कठिनाइ भएको छ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि...
सोमबार, भाद्र ०३, २०८१
काठमाडौं । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो देखिएका छन्। नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अघिल्लो आवको भन्दा बढेको छ।
विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छ...
सोमबार, भाद्र ०३, २०८१
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।
आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्।
...
सोमबार, भाद्र ०३, २०८१
बझाङ । बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्।
बुङ्गल नगरपालसका–१०को टुमेडामा आइतबार राति पहिरो जाँदा एकै परिवारका ४ जना बेपत्ता भएको नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए।
‘५ जनाको उद्धार भयो। बाँकी ४ जनाको खोजी भइरहेको छ,’ बोहराले भने। घटनाको थप विवरण आ...
सोमबार, भाद्र ०३, २०८१
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्व कालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको का...
शुक्रबार, साउन ३२, २०८१
काठमाडौँ । उपप्रधानमन्त्री एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।
काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उद्घाटन उनले व्यवस्था प्रति नकरात्मक सोच हाबी भएको भन्दै सकरात्मक विचार ...
शुक्रबार, साउन ३२, २०८१
डोटी । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।
दुर्घटनामा घाइते भएकाहरूको र...
शुक्रबार, साउन ३२, २०८१
काठमाडौँ। नेपालका अधिकांश वाणिज्य बैंकहरूले भदौ महिनामा मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन्। बैंकहरूको ब्याजदर औसतमा ०.२१ प्रतिशतले घटाएका छन्।
२० मध्ये १३ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाउँदा दुई वाणिज्य बैंकले ब्याजदर बढाएका छन्। यस्तै चार वाणिज्य बैंकले व्याजदर स्थिर राखे...