मंगलबार, साउन ०८, २०८१
काठमाडौं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले सरकारमा दलितको प्रतिनिधित्व नगराएर दलहरुले संविधानविपरीत कार्य गरेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद परियारले दलहरुले संविधानको भावनाबमोजिम मन्त्रिपरिषद्मा दलितको सामान्य प्रतिनिधित्व समेत नगराएर ६० लाख जनसंख्या भए...
शुक्रबार, साउन ०४, २०८१
ताप्लेजुङ ।एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०,८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०, ८१ पहिलो महिना अर्थात् गत साउनामा एक...
बिहिबार, आषाढ २७, २०८१
काठमाडौं । राष्ट्रिय दलित आयोगले थर सूचीकरण गर्न सरकारले ढिलाइ गर्दा दलित समुदाय मर्कामा परेको जनाएको छ ।
एक वर्षदेखि आयोगले थर सूचीकरण गराउन सरकारसमक्ष सिफारिस गर्दै आए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको आयोगको गुनासो छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको बुधबारको बैठकमा आयोगका अध...
बिहिबार, आषाढ २७, २०८१
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा नयाँ सरकार गठन हुने भएपछि मन्त्री मण्डलका बारमो पनि अनेकन् अड्कलबाजी गर्न थालिएका छ। भोली शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने तयारी गरेका छन्। एक रातमा कुनै नयाँ उथलपुथल भएन भने प्रधानमन्त्रीले विश्वासको मत पाउने ...
बिहिबार, आषाढ २७, २०८१
विश्वमा आधुनिक प्रेसमा छपाइ सुरु भएको चार सय वर्षपछि १९०८ सालमा बेलायत भ्रमणबाट फर्कदा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले नेपालमा प्रेस (गिद्धे प्रेस) भित्र्याएका थिए । जङ्गबहादुरले प्रेस त भित्र्याए तर त्यो प्रेसमा अखबर छापिएन । प्रेस स्थापना भएको ४७ वर्षपछि मात्रै नेपालबाट ‘सुधासागर’ मास...
आइतबार, आषाढ ०२, २०८१
गण्डकी। गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ। शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ।
प्रदेश सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री टकराज गुरुङले गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न निजी ...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि आज राति राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् ।
राष्ट्रपति पौडेललाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र ...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं । युरो कप फुटबलमा स्पेनले क्रोएसियामाथि सहज जित निकालेको छ । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत समूह बीको पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा स्पेनलाई जिताउन अल्भारो मोराटा, फवियन रुइज र डानी कार्भाजलले एक–एक गोल गरेका थिए ।
२९ औ...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ ।
आज पनि तीन वटा मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत...
शुक्रबार, जेठ ३२, २०८१
काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा तथा पदस्थापन भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काजीबहादुर आचार्य आएका छन् ।
उनी जिप्रका पश्चिम नवलपरासीमा थिए । त्यहाँ मानव बेचविखन अनुसनधान ब्युरो मानव बेचविखन अनुसन्धान शाखा...