ताप्लेजुङको खेजेनिममा पहिरो: एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

ताप्लेजुङको खेजेनिममा पहिरो: एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

काठमाडौं । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा एकै परिवारका चार जनाको मृत्यु भएको छ। करिब २०० मिटर माथिबाट खसेको पहिरोले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बूका बुबा ७० वर्षीय रामबहादुर साम्रा, कान्छीआमा ५० वर्षीया जसमाया लिवाङ...
मानव बेचबिखन अपराध नियन्त्रण : बजेट अभावले कानून कार्यान्वयनमा चुनौती रहेको जनप्रतिनिधिको गुनासो

मानव बेचबिखन अपराध नियन्त्रण : बजेट अभावले कानून कार्यान्वयनमा चुनौती रहेको जनप्रतिनिधिको गुनासो

काठमाडौं । स्रोतसाधनको अभावमा तर्जुमा भएका कानुनहरूको कार्यान्वयनमा समस्या भएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। उनीहरूले मानव बेचबिखनको घटनामा प्रविधिको प्रयोग र सामाजिक सञ्जालबाट हुने गरे पनि नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने बजेट अभाव भएको गुनासो गरेका छन्। बिहीबार राजधानी काठमाडौ...
४३ न्यायाधीश माग्दा ८ जना मात्रै पास [नतिजासहित]

४३ न्यायाधीश माग्दा ८ जना मात्रै पास [नतिजासहित]

काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक नतिजामा ४३ जिल्ला न्यायाधीशका लागि माग हुँदा लिखित परीक्षामा ८ जना मात्रै उत्तीर्ण भएका छन्। न्याय सेवा आयोगले वैशाख २७ देखि ३० गतेसम्म लिखित परीक्षा लिएको थियो। न्यायाधीश ...
टीकापुर घटनामा राज्यले क्षतिपूर्तिसहित माफी माग्नुपर्छ : रेशम चौधरी

टीकापुर घटनामा राज्यले क्षतिपूर्तिसहित माफी माग्नुपर्छ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले टीकापुर घटनामा जबर्जस्ती थारुहरुलाई दोषी बनाइएको भन्दै उनीहरुलाई राज्यले उचित क्षतिपूर्ति दिएर माफी माग्नुपर्ने बताएका छन्। ‘टीकापुर घटनामा जबर्जस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्ति सहित राज्यले माफी माग्ने बन्दोबस...
‘मानिसलाई राज्यले जबरजस्ती दलित बनाएको हो’

‘मानिसलाई राज्यले जबरजस्ती दलित बनाएको हो’

दैलेख । सरोकारवालाले राज्यले नै मानिसहरुलाई जबरजस्ती दलित बनाएको भन्दै अब दलित समुदायको शशक्तिकरणका लागि पनि राज्यले नै अगुवाइ लिनुपर्ने बताएका छन् । दलितका लागि दलित अभियानले दैलेखमा गरेको जागरण सभामा बोल्ने दलित समुदायका अगुवा, अधिकारकर्मी र सरोकारवालाहरुले दलित समुदायले आफ्नो अधिकार र आत्म...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरुमाथिको छलफल निरन्तर चल्नेछ । बुधबारको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकम...
काठमाडौं उपत्यकामा मनसुन भित्रिन अझै केही दिन लाग्ने

काठमाडौं उपत्यकामा मनसुन भित्रिन अझै केही दिन लाग्ने

काठमाडौं । काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार क...
वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले १-१ अंक बाँडे

वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले १-१ अंक बाँडे

काठमाडौं । वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बुधबार अमेरिकोका फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५-१५ बजेदेखि खेल हुने तालिका रहेकोमा वर्षाका कारण रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले १–१...
मोदी मन्त्रिपरिषद्‌मा पुरानै मन्त्री, पुरानै जिम्मेवारी

मोदी मन्त्रिपरिषद्‌मा पुरानै मन्त्री, पुरानै जिम्मेवारी

  काठमाडौं । चुनावी परिणामले सबैलाई भाग पुर्‍याएर सरकार चलाउनुपर्ने अवस्थामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा निकै ठूलो मन्त्रिपरिषद् गठन गरे । भारतीय इतिहासमै लगातार चुनाव जितेर तेश्रो पटक प्रधानमन्त्री हुने दोश्रो नेता बनेका मोदीले यसपटक ७२ सदस्यीय मन्त्रि...
संघीय सदनका दुवै सदनको बैठक बस्दै, बजेटमा मन्त्रालयगत छलफल आजदेखि

संघीय सदनका दुवै सदनको बैठक बस्दै, बजेटमा मन्त्रालयगत छलफल आजदेखि

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार स...