निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : अध्यक्ष दाहाल

निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार एक भिडियोमा बोल्दै उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताए। ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका...
जेन-जी आन्दोलन : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा के जल्यो ? के छन् बाँकी ?

जेन-जी आन्दोलन : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा के जल्यो ? के छन् बाँकी ?

काठमाडौँ। जेन–जी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले २०८२ भदौ २३ र २४ गते (सोमबार र मंगलबार) काठमाडौँमा गरेको प्रदर्शनले मुलुकको ऐतिहासिक प्रशासनिक केन्द्र सिंहदरबार ध्वस्त हुन पुगेको छ। सोमबार संसद् भवन घेराउ गर्न पुगेका युवालाई रोक्न प्रहरीले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएपछि अर्क...
जेन-जी आन्दोलन : मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेन-जी आन्दोलन : मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौँ। सोमबार र मंगलबार भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार शुक्रबारसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको हो । आन्दोलनको दिन र अस्पतालमा उपचाररत गरी मृतक संख्या ५१ पुगेको प्रहरीले जनाएको छ । शुरु काठमाडौंक...
घनश्याम भूसालले भने- ‘हाम्रा राजनीतिक दलको योभन्दा हरिबिजोग कहिल्यै हुनेछैन’

घनश्याम भूसालले भने- ‘हाम्रा राजनीतिक दलको योभन्दा हरिबिजोग कहिल्यै हुनेछैन’

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले राजनीतिक पार्टीहरूको नालायकीको पराकाष्टालाई छर्लंग पारेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै भूसालले मुलुकमा क्रियाशील मुख्य दलहरूको राजनीतिक संरचना र प्रक्रियाक...
दलित मुक्तिको आधार तयार पार्दै सकियो राष्ट्रिय दलित गोलमेच सम्मेलन

दलित मुक्तिको आधार तयार पार्दै सकियो राष्ट्रिय दलित गोलमेच सम्मेलन

काठमाडौँ। वषौँदेखि दलित समुदायमाथि भइरहेको जातीय विभेद अन्त्य र मुक्तिको आधार निर्माण गर्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु गरिएको सम्मेलन आइतबार सम्पन्न भएको हो । सम्मेलनले ‘४२ बुँदे संकल्प पत्र’ पारित गरेको राष्ट्रिय दलित गोलमे...
ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, कहिलेदेखि सञ्चालनमा आउँछ?

ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, कहिलेदेखि सञ्चालनमा आउँछ?

ललितपुर। ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ। फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केह...
हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

खोटाङ । हलेसी तुवाचुङ नगरपलिकाका ११६ घर भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरिएको छ । भूमि प्राप्तिका लागि निवेदन दिनेमध्ये लगत प्रणालीमा प्रविष्ट भएका १८ घर भूमिहीन दलित, चार घर सुकुम्वासी र ९४ घर अव्यवस्थित बसोवासीलाई जग्गाको लालपूर्जा उप...
विश्वविधालय सुधारका लागि राजनीतिक प्रतिबद्दता अनिवार्य : नेता महर

विश्वविधालय सुधारका लागि राजनीतिक प्रतिबद्दता अनिवार्य : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताएका छन्। नेपाल पब्लिक क्याम्पस संघले ललितपुरमा आयोजना गरेको सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष...
कांग्रेसको दलित विभागले मनायो जातीय भेदभाव तथा छुवाछूत दिवस, देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा

कांग्रेसको दलित विभागले मनायो जातीय भेदभाव तथा छुवाछूत दिवस, देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा

काठमाडौँ । संविधान र कानुनले जातीय भेदभाव र छुवाछुतलाई निषेध गरे पनि समाजमा यस्तो विभेद अझै पनि कायम रहेको भन्दै सरोकारवालाहरूले राजनीतिक दल र नेतृत्व जिम्मेवार बन्नुपर्ने सुझाव दिएका छन् । बुधबार जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको सन्दर्भमा नेपाली कांग्रेसको केन्द्रीय दलित समन्वय तथा सह...
नेपाल छुवाछूतमुक्त घोषणा भएको १९ वर्ष : जेठ २१ सम्झाउँदै दलित समुदाय

नेपाल छुवाछूतमुक्त घोषणा भएको १९ वर्ष : जेठ २१ सम्झाउँदै दलित समुदाय

ललितपुर । नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९ वर्ष बितेको छ। तत्कालीन पुनस्थापित संसद्ले २०६३ जेठ २१ गते संकल्प प्रस्ताव पारित गर्दै नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो। उक्त दिनको स्मृतिमा नेपालमा वर्षेनी विभिन्न कार्यक्रम हुँदै आएका छन्। यो वर्षमा पनि यो दिनको अवसरमा व...