सोमबार, भाद्र २५, २०८०
काठमाडौं । सानेपामा आयोजित बिपी साहित्य महोत्सवमा 'बिपीले नपाएका १५ वर्ष' शीर्षकमा सोमबार दिउँसो एक घन्टा मन्थन भयो।
महामन्त्री गगन थापाले सहजीकरण गरेको छलफलका वक्ता थिए- हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झा।
बिपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन्। उनी २०१...
सोमबार, भाद्र २५, २०८०
काठमाडौं । गृह मन्त्रालयका १० सहसचिवको सरुवा भएको छ। यसमा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्।
सोमबारको गृहमन्त्रीस्तरीय निर्णय अनुसार सहसचिवहरूको सरुवा भएको हो। सरुवा अनुसार अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा भएको छ।
विभागका यसअघिका महानिर्देशक ...
सोमबार, भाद्र २५, २०८०
काठमाडौं । म्यानमारविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। सामेबार म्यानमारको याङगुनस्थित थुवुना रंगशालामा भएको खेलमा अन्तिम ५ मिनेट सम्हालिन नसक्दा नेपाल घरेलु टोलीसँग १–०ले पराजित भयो।
प्रतिस्पर्धात्मक बनेको खेलमा म्यानमारले नेपालविरुद्ध ८६औं मिनेटमा अकाउन्टरमा गोल गरेको थिय...
आइतबार, भाद्र २४, २०८०
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ बजे महोत्सवको उद्घाटन हुने पार्टीले जन...
शुक्रबार, भाद्र १५, २०८०
काठमाडौं । रिक्त रहेको महालेखा परीक्षकका लागि शिशिरकुमार ढुंगाना र सुबोधलाल कर्ण अगाडि देखिएका छन्।
महालेखा परीक्षकको कार्यालय प्रमुखमा १५ जनाले आवेदन दिएका थिए। तर यी दुई उम्मेदवारलाई बलिया दाबेदार मानिएको छ।
ढुंगाना पूर्वसचिव हुन् भने कर्ण चार्टर्ड एकाउण्टेन्ड हुन्। गत जेठदेखि नै रिक्त र...
शुक्रबार, भाद्र १५, २०८०
काठमाडौं । वाग्मती नदीलाई स्वच्छ राख्न र वाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ आयोजना गरिने भएको छ।
जिल्ला समन्वय समिति काठमाडौले भदौ १६ गते शनिबार र्याफ्टिङ गर्न लागेको हो।
वाग्मतीलाई स्वच्छ, सफा र सुन्दर बनाउन, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेत...
बिहिबार, भाद्र १४, २०८०
नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको छ ।...
बुधबार, भाद्र १३, २०८०
काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्वपूर्ण विषय अगाडि सारेको छ। ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको निर्माण तथा विद्युत खरिद सम्झौताको अवधि ५० वर्ष बनाउनेलगायतका प्रस्ताव अघि सारिएको छ।
विद्युत खरिद सम्झौतामा रहेको अन्योलता हटाउन तथा ‘व...
बुधबार, भाद्र १३, २०८०
काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने संवैधानिक प्रतिबद्धतामा सरकार चुकेको निष्कर्ष निकालेको छ ।
समितिले संविधानमै भूमिहीन दलितलाई एकपटकका लागि जमिन उपलब्ध गराउने प्रतिबद्धता गरिएको भए पनि सरकारले त्यसलाई कार्यान्वयन नगरेको औंल्याएको हो । विधा...
मंगलबार, भाद्र १२, २०८०
धर्मेन्द्र झा,
राजेश्वर नेपाली । पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम । आजका दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन । खासमा नाम नै उनको परिचय हो । सादा जीवन उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन् ।
नेपाली पत्रकारिताका धरोहर, वरि...