बिहिबार, जेठ १५, २०८२
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित आम्दायी र खर्चको विवरण प्रस्तुत गरेका हुन्।
बजेट वक्तव्य हुँदाका ७ तस्बिर :
बिहिबार, जेठ १५, २०८२
काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका लागि सरकारले ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको बताए।
उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्...
शनिबार, जेठ १०, २०८२
काठमाडौँ । लिम्बू र लिम्बूवान क्षेत्रको भाषा, संस्कृति र इतिहासका सम्बन्धमा अध्ययन, अनुसन्धान कार्यलाई सहयोग पुर्याउन एक करोड रुपैयाँको विष्णदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष स्थापना भएको छ ।
ताप्लेजुङमा जन्मिएर हाल क्यानडामा बस्दै आएका विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती कार्की आङ्बुहाङ...
शनिबार, जेठ १०, २०८२
काभ्रेपलाञ्चोकबाट प्रतिनितिसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन् रुक्मिणी बराइली। नेकपा एमालेकी युवा नेता उनी दलित समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी हुन्। सांसद बराइलीसँग प्रतिनिधिसभाका अनुभव, सङ्घीय संसद्का गतिविधि, संविधान कार्यान्वयन, संशोधन र युवा पलायनलगायत म...
शनिबार, जेठ १०, २०८२
काठमाडौँ। जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन, २०६८’जारी भएको आज १४ वर्ष पूरा भएको छ। तर ऐन कार्यान्वयन पछि पनि जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमी आउन सकेको छैन ।
यस अवधिमा पानी, चुल्हो छोएको र अन्तजातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिको हत्या भएको छ भने कैयौँ साम...
शनिबार, जेठ १०, २०८२
जनकपुर । साढे दुई दशकदेखि नेपालमा दलित अधिकार, भूमि अधिकार र मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय दलित नेटवर्कले शनिबारदेखि १२ दिने दलित अधिकार अभियान सुरु गरेको छ। संस्थाका केन्द्रीय अध्यक्ष मोहन ओड र महासचिव पार्वती आग्रीले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलित अधिकार अभिय...
शनिबार, जेठ १०, २०८२
काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १४औं वार्षिक साधारणसभाबाट वडापालिकामा आवद्ध सत्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
संघको उपाध्यक्षमा उ...
शुक्रबार, जेठ ०९, २०८२
काठमाडौँ । काठमाडौंको तीनकुने घटनामा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिललाई मुद्दा बुझाएको छ। सरकारी वकिल कार्यालय काठमाडौंमा बिहीबार नै जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा प्रतिवेदन बुझाएको हो।
प्रहरीले १०८ जनालाई मुद्दा चलाउनुपर्ने राय सरकारी वकिल समक्ष पेस गरेको छ। सरकारी वकिल कार्यालय काठ...
शुक्रबार, जेठ ०९, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
रविकी पत्नी निकिता पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले थुनामा पठाउनेउच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको हो।
सर्वोच्चका न्यायाधीशहद्वय डा. नहकुल सुवेदी...
शुक्रबार, जेठ ०९, २०८२
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राखिएको दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधान यथावत रहने बताएका छन्।
‘कुलिङ पिरियड’विरुद्ध सरकारका सचिवहरूदेखि मुख्यसचिवसम्मले विरोध जन...