सोमबार, आषाढ १८, २०८०
काठमाडौं । निर्वाचन आयोगले बढीमा दुई पटक मात्र समानुपातिक सांसद हुन पाउने गरी निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई अन्तिम रुप दिएको छ । आयोगको सोमबार बसेको बैठकले उक्त विधेयकलाई गृह मन्त्रालयमार्फत संसदमा पेश गर्ने निर्णय गरेको हो ।
आयोगले तयार पारेको विधेयकमा प्रतिन...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
परीक्षामा फेल भएका परीक्षार्थीलाई प्रयोगा...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन्। बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरे। विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात विषयमा सांसदले जिज्ञासा राखेका थिए।
जवाफमा प्रधा...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौं । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै आठ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
गत असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् ...
बिहिबार, आषाढ ०७, २०८०
बाँके । बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो। छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो।
उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै। विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन...
आइतबार, आषाढ ०३, २०८०
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी हिजोआज राजनीतिक भेटघाट र पार्टी कार्यक्रममा निकै व्यस्त छन् । जन्मकैद मुद्दामा पाँच वर्ष डिल्लीबजार कारागारमा बिताएका उनी १५ जेठमा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएपछि सार्वजनिक कार्यक्रम र भेटघाटका लागि पूर्वदेखि पश्चिम नेपालसम्म पुगिरहेका...
आइतबार, आषाढ ०३, २०८०
काठमाडौं । आईसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। जिम्बाबेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा आइतबार भएको खेलमा नेपाल उत्कृष्ट ब्याटिङका बाबजुद घरेलु टोली जिम्बाबेसँग ८ विकेटले पराजित भयो।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाबेले ४४.१ ओभरमा २ विके...
आइतबार, आषाढ ०३, २०८०
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ। त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतकाअनुसार अह...
आइतबार, आषाढ ०३, २०८०
काठमाडौं । राष्ट्रिय दलित आयोगले दलित समुदायमाथि विभेदजन्य अभिव्यक्ति दिने बैतडीको दशरथचन्द नगरपालिकाकी उपमेयरलाई कारबाही गर्न माग गरेको छ ।
आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले आइतबार विज्ञप्ति जारी गर्दै उपमेयरले गरेको विभेदजन्य व्यवहारले आयोग र सिंगो दलित समुदायलाई दुःखी बनाएको भन्...
बुधबार, जेठ ३१, २०८०
दमौली। तनहुँको व्यास नगरपालिका-४ चिहानडाँडामा केही दिनदेखि दुर्गन्ध फैलिएको थियो। सुवर्णमार्गको कच्ची सडकबाट आवतजावत गर्नेहरु र स्थानीय वासिन्दाले शव गाडिएको आशंकामा वडा सदस्यलाई खबर गरे।
प्रहरी बोलाएर खोजतलास गर्दा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र युवतीको शव भेटियो। शव क्षतवि...