डान्सर कविता नेपालीले गरिन् सगरमाथा आरोहण

डान्सर कविता नेपालीले गरिन् सगरमाथा आरोहण

काठमाडौँ । मोडल तथा अभिनेत्री कविता नेपालीले एक दिनको अन्तरमा ८ हजार मिटरभन्दा अग्ला दुई हिमालको आरोहण गरेकी छन्। उनले गत आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमाल आरोहण गरेकी हुन्। २४ घण्टाभित्र यी दुई अग्ला हिमाल आरोहण गरेसँगै कविता यतिबेला थप चर्चामा छिन्। ८ हजार ८ सय ४८ मिटरको सगरमाथा र ८...
‘संविधान समावेशी भएकै कारण उत्पीडित समुदायको आवाज संसद्‌सम्म पुगेको छ’

‘संविधान समावेशी भएकै कारण उत्पीडित समुदायको आवाज संसद्‌सम्म पुगेको छ’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे राष्ट्रियसभा सदस्य छिन्। पाल्पामा जन्मिएकी सांसद गैरेसँग राष्ट्रिय सभामा भइरहेका काम र महिलाको अधिकार लगायत विषयमा केन्द्रीत भएर गरिएको कुराकानीको सम्पादित अंश : राष्ट्रियसभाको आफ्नो अनुभव सुनाउनुहुन्छ कि ? सु...
शुक्लाफाँटामा दलितका लागि सुरक्षित आवास

शुक्लाफाँटामा दलितका लागि सुरक्षित आवास

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुन लागेको छ। 'पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटामान जोगाउन समस्या हुन्थ्योभने सर्प, बिच्छीलगायत विषालु कीराको उत्तिकै डर हुन्थ्यो । हुरीले छाना उडाउँदाको पीडा शब्दमा व्यक्त हुँदैन,' उ...
१५औँ महाधिवेशनका लागि असारभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने कांग्रेसको निर्णय

१५औँ महाधिवेशनका लागि असारभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरणको अन्तिम म्याद असार मसान्तसम्मलाई तोकेको छ। महामन्त्री गगनकुमार थापा संयोजकत्वको 'क्रियाशील सदस्यता व्यवस्थापन समिति'को बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले असारभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक...
भाषा जोगाउँदै हायु समुदाय

भाषा जोगाउँदै हायु समुदाय

काभ्रे । आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संस्कार र संस्कृति लोप भइसकेको अवस्थामा संरक्षणका लागि प्रशिक्षण दिन थालेका हुन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रति...
भूमिसम्बन्धी कानुन संशोधनको बहस : ‘गरिब, दलित र सुकुम्बासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा नपुगोस्’

भूमिसम्बन्धी कानुन संशोधनको बहस : ‘गरिब, दलित र सुकुम्बासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा नपुगोस्’

काठमाडौँ । सांसदहरूले मुलुकमा विद्यमान भूमिसम्बन्धी समास्या समाधानका लागि समयसापेक्ष कानुनी प्रबन्ध गर्न खोजिएको भए पनि केही प्रावधानले आशङ्का पैदा भएको टिप्पणी गगरेका छन्। ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ माथिको छलफलमा भाग लिँदै सत्त...
सरकारी सेवाको पारदर्शिता र सुशासन अभिवृद्धिका लागि बजेट विनियोजन गरियोस् : सांसद मिजार

सरकारी सेवाको पारदर्शिता र सुशासन अभिवृद्धिका लागि बजेट विनियोजन गरियोस् : सांसद मिजार

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सीता मिजारले सरकारी सेवाको पारदर्शिता र सुशासन अभिवृद्धिका लागि आवश्यक बजेटको प्रबन्ध गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद मिजारले सरकारी कामकाजलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्न माग गरिन्।...
पत्रकार हत्या र मिडियामाथिको आक्रमणको स्वतन्त्र छानबिन गर्न पत्रकार महासंघको माग

पत्रकार हत्या र मिडियामाथिको आक्रमणको स्वतन्त्र छानबिन गर्न पत्रकार महासंघको माग

काठमाडौँ। नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको रहस्यमय मृत्युका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको टोलीले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर छानबिन समिति गठन...
तेह्रथुममा जेठ १० र ११ गते विशेषज्ञसहितको स्वास्थ्य शिविर हुने

तेह्रथुममा जेठ १० र ११ गते विशेषज्ञसहितको स्वास्थ्य शिविर हुने

काठमाडौँ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज नेपालको संयुक्त आयोजनामा आगामी हप्ता ‘तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर (२०८२)’ सञ्चालन हुने भएको छ। तेह्रथुम जिल्ला अस्पताल म्याङ्लुङ्मा १० र ११ गते शिविर सञ्चालन हुन लागेको हो। शिविर जेठ १० गते बिह...
संघ र प्रदेशपछि स्थानीय सरकार गुहार्दै हरवाचरवा

संघ र प्रदेशपछि स्थानीय सरकार गुहार्दै हरवाचरवा

रौतहट । मधेशका मुक्त हरवाचरवाहरूले सरकारले हरवाचरवा प्रथा मुक्तिको घोषणा गरे पनि पुनर्स्थापनाको कार्य नगरेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। संघीय सरकार र प्रदेशलाई यसअघि पटक-पटक ध्यानाकर्षण गराएका उनीहरूले अब स्थानीय तहमार्फत् आफूहरूको अधिकारका लागि पहल गरिदिनुपर्ने माग गरिरहेका छन्...