शुक्रबार, माघ २७, २०७९
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।
मुख्यमन्त्री शाहले शुक्रबार नै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्नुभएको हो। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र न...
शुक्रबार, माघ २७, २०७९
एजेन्सी । गत साेमबार टर्की र सिरियामा गएको भूकम्पका कारण ४ अर्ब अमेरिकी डलर भन्दा बढीको आर्थिक क्षति हुन सक्ने एक तथ्यांकले देखाएको छ ।
टर्कीको मूल्याकंन सम्बन्धी काम गर्ने फिचले जनाए अनुसार टर्की र सिरियामा सोमबार गएको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म २० हजार ५ सय भन्दा बढी मानिसहर...
शुक्रबार, माघ २७, २०७९
जनकपुर। निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन्। शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह गरेका हुन्। उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन्।
बलात्कारको आरोप लगाउँदै शिवराजविरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन्। त...
शुक्रबार, माघ २७, २०७९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा राष्ट्रपति भण्यडारीले संविधान र कानुनले प्रत्याभूत गरेका विषयहरू पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरूको प्रभावकारी क...
शुक्रबार, माघ २७, २०७९
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा एकीकृत समाजवादीका नरेश शाही र कांग्रेसका प्रकाश देउवालाई मन्त्रीको शपथ गराउनुभएको छ।
एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको म...
शुक्रबार, माघ २७, २०७९
काठमाडौं। भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउनु हुने भएको छ। आगामी फागुन १ गते सोमवार क्वात्रा नेपाल आउन लाग्नु भएको हो।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलक...
शुक्रबार, माघ २७, २०७९
काठमाडौं । सुनचाँदीको मूल्य आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १३ सय रूपैयाँले घटेर एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ३ हजार १ सय रूपैयाँमा कारो...
शुक्रबार, माघ २७, २०७९
काठमाडौं । सुदूरपश्चिम सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै हुनुहुन्छ ।
एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाउनु भएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मु...
शुक्रबार, माघ २७, २०७९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै हुनुहुन्छ ।
संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजे संघिय संसदको संयुक्त बैठक बस्दैछ । उक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
निर्वाचनमार्...
बिहिबार, माघ २६, २०७९
काठमाण्डाै । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएकाे छ ।
बङ्गलादेशकाे ढाकामा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ३–० गाेलले पराजित भयाे । पहिलाे हाफमा दुई गाेल गरेकाे बङ्गलादेशले दाेस्राे हाफमा एक गाेल थप्याे । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुना...