आइतबार, जेठ १५, २०७९
काठमाडौं । अब हरेक वडामा सरकारले महिलाहरुको क्षमता विकास र शशक्तिकरणका लागि हिला सभा आयोजना गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै वडा तहमा महिला अधिकारसम्बन्धी तालिम, सचेतना र नेतृत्व विकासका लागि महिला सभा आयोजना गरिने बताए ।
उनल...
आइतबार, जेठ १५, २०७९
काठमाडौं । सरकारले आगामी बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उपलब्ध प्राकृतिक स्रोत साधन, श्रम शक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना र गरिबी नि...
आइतबार, जेठ १५, २०७९
काठमाडौं । १४ वर्षपछि सरकारले बजेट मार्फत् यौनिक तथा लैगिंक अल्पसंख्यकहरुलाई समेटेको छ । यौनिक तथा लैगिंक अल्पसंख्यकहरुबारे समाजमा रहेको भ्रम हटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने आइतबार प्रस्तुत बजेटमा भनिएको छ ।
लैगिंक तथा यौनिक अल्पसंख्यकहरुका लागि अधिकारकर्मी भूमिका श्रेष्ठ भन्छिन्, ‘लैङ्ग...
आइतबार, जेठ १५, २०७९
काठमाडौं । सरकारले भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवासको व्यवस्था गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले तीन वर्षभित्र भूमिहीन दलितलाई आवासको व्यवस्था गर्ने नीतिगत उद्देश्यसहित बजेटको व्यवस्था गरिएको...
बिहिबार, जेठ १२, २०७९
काठमाडौं । २०७९ को स्थानीय निर्वाचनमा देशभरका २९३ नगरपालिकामध्ये जम्मा तीन नगरपालिकाको प्रमुखमा मात्रै दलित उम्मेदवार विजयी भएका छन्। यो २०७४ को निर्वाचनको भन्दा ठिक आधा हो। २०७४ मा विभिन्न पार्टीका दलित उम्मेदवारमध्येबाट ६ जना नगर प्रमुखमा विजयी भएका थिए। यसपटक नेकपा एमालेबाट बागलुङको ढोरपाटन...
बिहिबार, जेठ १२, २०७९
काठमाडौं । अन्तरजातीय प्रेम गरेको निहुँमा रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको हत्या भएको घटनाबारे संयक्त दलित संघर्ष समितिले गृहमन्त्री बालकृष्ण खाणलाई १२ बुदेँ ज्ञापन पत्र बुझाएको छ । सोमबार मृतक नवराज विकसहित ६ जनाका आमासहित सिंहदरबारमा रहेको गृहमन्त्रालयमा पुगेर समितिले खाणलाई १२ बुदेँ मागसह...
बिहिबार, जेठ १२, २०७९
काठमाडौं, जेठ १२ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता लिन नागरिक समाजले एक अपिल जारी गरेको छ । सरकारको पटक पटकको मुल्य वृद्धिले विपन्न तथा निम्न वर्गका उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै गएको भन्दै नागरिक समाजले मुल्य वृद्धि फिर्ता लिन आग्रह गरेको हो ।
नेपाल आयल निगमले २०...
बुधबार, जेठ ११, २०७९
बुटवल, जेठ ११ । लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले महिला र सिमान्तकृत समुदायको लागि छुटाइएको बजेट कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । उहाँले पूर्वाधार विकाससँगै महिला तथा सिमान्कृत समुदायको उत्थानका लागि समेत बजेट छुट्याउन आवश्यक रहेको बताउनुभयो ।
जागरण मिडिया सेन्टरले बुधबार बुटवलमा...
मंगलबार, जेठ १०, २०७९
काठमाडौं । रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको मंगलबार दुई वर्ष पूरा भएको छ । तर पीडितले अझैसम्म न्याय पाउन सकेका छैनन् । नागरिक समाज र अधिकारकर्मीले पीडितलाई न्याय दिन माग गर्दै यो दिनलाई जात व्यवस्थाविरुद्व प्रतिरोध दिवसकोरुपमा मनाउँदैछन् ।
बृहत् नागरिक आन्दोलनस...
शनिबार, जेठ ०७, २०७९
काठमाडौं, ६ जेठ : आफूमाथि भएको यौन शोषण, बलात्कारको घटनाको बारेमा सामाजिक संजालमार्फत एक युवतीले सार्वजनिक गरेको भिडियोले महिला गैर सरकारी संस्था महासंघको ध्यानाकर्षण गराएको छ ।
आजको आधुनिक युगसम्म पुग्दा महिला मथिको हिंसा, हत्या, बलात्कार, शोषण, अन्याय, अत्याचारलगायतका विरुद्ध पटक पटक आवाज उठाउँ...