कीर्तिमानी आरोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप

कीर्तिमानी आरोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको भनेकी छन् । डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्...
तराईमा तातो हावाको चेतावनी

तराईमा तातो हावाको चेतावनी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाक‍ो लहर चल्ने चेतावनी जारी गरेको छ । पछिल्लोपटक जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी भएको छ । यसअघि महाशाखाले तीन-तीन दिन तातो हावा चल्ने चेतावनी जारी गर्थ्यो । विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार ...
नेपाल प्रहरीका चार एसपी एसएसपी बढुवामा सिफारिस {सुची सहित}

नेपाल प्रहरीका चार एसपी एसएसपी बढुवामा सिफारिस {सुची सहित}

काठमाडौं । प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा समितिको शुक्रबार बसेको बैठकले चार जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। एसएसपी बढुवा सिफारिसमा परेकाहरूमा गण्डकी प्रदेश गण पोखरामा कार्य...
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने

समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने

काठमाडौं । जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ । सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए सञ्चालनका लागि लिएको इजाजतपत्र स्वतः खारेज हुने पर्यटन विभागका प्रवक्ता एवं निर्देशक कालिबहादुर भुजेलले ज...
जेठ १९ अर्थात् राजा वीरेन्द्रको वंशनाश भएको दिन

जेठ १९ अर्थात् राजा वीरेन्द्रको वंशनाश भएको दिन

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि ह...
नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज)को अनुगमन गरेका छन्। गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जा...
बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

इलाम । इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई पक्राउ गरिएको हो । रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्...
‘दलित महिला र युवाको क्षमता विकासमा लगानी बढाउन आवश्यक’

‘दलित महिला र युवाको क्षमता विकासमा लगानी बढाउन आवश्यक’

काठमाडौं । सरोकारवालाहरुले भदेभावरहित सभ्य र समुन्नत समाज निर्माणका लागि दलित महिला र युवाको क्षमता विकास तथा शशक्तिकरणमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएका छन् । समाज रुपान्तरणका लागि समाजको कमजोर वर्ग र समुदायको रुपान्तरण हुनुपर्ने भन्दै उनीहरुले अहिले नेपालको परिप्रेक्ष्यमा महिला र दलित समुद...
हरवाचरवा, कमैया र हलियाको एकैस्वर- ‘पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’

हरवाचरवा, कमैया र हलियाको एकैस्वर- ‘पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’

काठमाडौं । मुक्त कमैया, हलिया, कमलहरी र हरवाचरवाहरूले न्यायिक पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरेका छन् । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मुक्तिको घोषणा गरिएको लामो समयसम्म न्यायिक पुनःस्थापना र जीविकोपार्जन सम्बन्धी समस्या सम्बोधन हुन नसकेका भन्दै सरोकार भएक...
नवराजहरुको सम्झनामा माइतीघरमा प्रदर्शन- ‘लडौँ, जात व्यवस्थाविरुद्धको फाइनल म्याच’

नवराजहरुको सम्झनामा माइतीघरमा प्रदर्शन- ‘लडौँ, जात व्यवस्थाविरुद्धको फाइनल म्याच’

काठमाडौं । अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको हत्या भएको दिनलाई स्मरण गर्दै बिहीबार जात व्यवस्थाविरुद्ध विद्रोह दिवस मनाइएको छ । दिवसका सन्दर्भमा काठमाडौंसहित देशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन, र्‍याली र सचेतनामूलक कार्...