प्रदेश सरकार गठन सम्बन्धी गतिविधिमा कांग्रेसको असहमति

प्रदेश सरकार गठन सम्बन्धी गतिविधिमा कांग्रेसको असहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा भएको गतिविधिप्रति असहमति जनाएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले प्रदेश प्रमुखबाट भएका पछिल्ला निर्णयहरु...
धरौटी नबुझाउँदा दीपेश पुन र नवीन अछामी कारागार चलान

धरौटी नबुझाउँदा दीपेश पुन र नवीन अछामी कारागार चलान

काठमाडौं । अदालतले तोकेको धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन कारागार चलान भएका छन्। जिल्ला अदालत रुपन्देहीले माग गरेको चार लाख रुपैयाँ धरौटी नबुझाएपछि दीपेशलाई र १० लाख धरौटी नबुझाएपछि नविन अछामेलाई कारागार लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी र...
विमानस्थलमा दिनदिनै भेटिन थाल्यो सुन

विमानस्थलमा दिनदिनै भेटिन थाल्यो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५० ग्राम सुन बरामद गरेको छ। शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लास्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन्। यस सम्बन्धमा ...
स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै स...
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा पौडेल दोषी ठहर

नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा पौडेल दोषी ठहर

काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेटवे) मा भ्रष्टाचार गरेको आरोपमा सुनिल पौडेल अदालतबाट दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार उक्त ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज, २०८० मा बहालवाला सचिव ...
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

पोखरा । गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो। साङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले सुनाए। अब त्यो समस्याबाट उनी मुक्त भएकी छन्। ‘पहिलादेखि नै हामी...
समाजवादीको सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्न सुझाव

समाजवादीको सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्न सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा संगठनका सबैतहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो हुँदै गएको छ। आगामी महाधिवेशनमा प्रस्तुत गर्न स्थानीय तहबाट केन्द्रमा पठाइएका प्रतिवेदनहरुमा निर्वाचित नेतृत्वको पक्षमा मत जाहेर गरिएको छ। महाधिवेशनका लागि तयार हुँदैगरेको विधान प्रतिवदेनमा वडादेख...
निजामती सेवामा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

निजामती सेवामा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । निजामती सेवामा दलित महिलाको सहभागिता बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित माग गरिएको छ । सोमबार दलित महिला संघ नेपालका पदाधिकारीहरूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटेर बन्दै गरेको नयाँ न...
संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्को हिउँदै अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । उनले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार रात...
गृहमन्त्रीमाथिको छानविन छल्न सरकारले सदन बन्द गर्‍यो : सभापति देउवा

गृहमन्त्रीमाथिको छानविन छल्न सरकारले सदन बन्द गर्‍यो : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादृर देउवाले सरकारले सहकारी ठगी प्रकणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथिको छानविन छल्न सदन बन्द गरेको बताएका छन्। आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले सहकारी पीडितको अरबौंको बचत हिनामिना जस्तो गम्भीर...