शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस काठमाडौ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’फिल्म ‘जेरी अन टप’ मा अनुबन्धित भएका छन् । शुक्रबार निर्माता र उनीबीच लिखित समझदारी भएको हो ।
यो फिल्मको मुख्य भूमिकामा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त यसअघि नै अनुबन्धित भैसकेका छन् ।
यो फिल्मलाई सुयोग गुरुङले न...
शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाडौं । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिकामा रहेको चलचित्र खुस्मा को रुकुम मैकोट बोलको गित यति बेला चर्चामा रहेको छ ।
यति बेला धिरज मगर उपासना सिंह ठकुरी जोडी लाई दर्शकहरुले रुचाई रहेका छन् । चर्चाको कारण चलचित्रको इनिशियल व्यापार राम्रो हुने अपेक्षा गरिएक...
शुक्रबार, आश्विन ११, २०८१
काठमाडौँ । फिल्म 'झिल्को : द स्पार्क' को फस्ट लुक सार्वजनिक भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शन हुने बताए ।
पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । मोबाइल दुर्व्यसन...
शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाडौ असोज १७ अर्थात घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को टीम यतिबेला प्रचारपसारमा व्यस्त रहेको छ। चलचित्र गीत र ट्रेलरले राम्रो हाइप बनाईरहेको छ। निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्रको चर्चासंगै विदेश डिमाण्ड पनि बढ्दै गएक...
शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाण्डौँ । भारतको लोकप्रिय वेव सिरिज द फ्यामेली म्यानको तेश्रो श्रृङखलामा नेपाली मुलका गायक तथा अभिनेता प्रशान्त तामाङ पनि खेल्ने भएका छन ।
न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार आगामी सिरिजमा खेलाउँनका लागि प्रशान्तलाई फ्यामेली म्यान टिमले हालसालै कन्फर्म गरे...
शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाडौ । फिल्म ‘बलिदान’का एक्सन दृश्यहरूको छायाङ्कन सुरु भएको छ। फिल्मका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ । सामले राणा दगुबत्तीको चर्चित फिल्म ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’ जस्...
बिहिबार, आश्विन १०, २०८१
समता प्रेस , काठमाडौ । अगामी असोज २४ अर्थात फुलपाती देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जा ५ नेपाल संग संगै अष्ट्रेलियामा एक साथ प्रदर्शन हुने भएको छ ।अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५० भन्दा बढी सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने अस्ट्रेलियाका प्रदर्शक शीतल गिरीले जानकारी...
बिहिबार, आश्विन १०, २०८१
समता प्रेस , काठमाडौ । अभिनेता दयाहाङ राईले फिल्म ‘अञ्जिला’को स्वराङ्कन (डबिङ) सकेका छन् । व्यस्तताबिच अभिनेता राईले फिल्मको डबिङ कार्य सम्पन्न गरेका हुन् । फिल्म फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
फिल्म ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको ...
शनिबार, आश्विन ०५, २०८१
काठमाडौं । महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीका लागि जुनसुकै देस शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन्।
शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवं गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक...
शनिबार, आश्विन ०५, २०८१
काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् ।
हालै फिल्म ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका उनीहरूको अब अर्को फिल्म ‘विनोद’ मा पनि सहकार्य गर्ने भएका हुन् ।
सौगातको अभिनय रहने जानकारी दिँदै फिल्मको ‘एआई जेनेरेटड’ पोस्टर...