शुक्रबार, जेठ १८, २०८१
काठमाडौं । सरोकारवालाहरुले भदेभावरहित सभ्य र समुन्नत समाज निर्माणका लागि दलित महिला र युवाको क्षमता विकास तथा शशक्तिकरणमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
समाज रुपान्तरणका लागि समाजको कमजोर वर्ग र समुदायको रुपान्तरण हुनुपर्ने भन्दै उनीहरुले अहिले नेपालको परिप्रेक्ष्यमा महिला र दलित समुद...
शुक्रबार, जेठ ११, २०८१
काठमाडौं । मुक्त कमैया, हलिया, कमलहरी र हरवाचरवाहरूले न्यायिक पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरेका छन् । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मुक्तिको घोषणा गरिएको लामो समयसम्म न्यायिक पुनःस्थापना र जीविकोपार्जन सम्बन्धी समस्या सम्बोधन हुन नसकेका भन्दै सरोकार भएक...
बिहिबार, जेठ १०, २०८१
काठमाडौं । अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको हत्या भएको दिनलाई स्मरण गर्दै बिहीबार जात व्यवस्थाविरुद्ध विद्रोह दिवस मनाइएको छ । दिवसका सन्दर्भमा काठमाडौंसहित देशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन, र्याली र सचेतनामूलक कार्...
बिहिबार, जेठ १०, २०८१
काठमाडौं । नेपाली कांग्रेसले चालु आर्थिक वर्षकालागि विनियोजन भएको स्थानीय तहको समानीकरण अनुदान निकासा गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को समानीकरण अनुदान आर्थिक वर्ष सकिन लाग्दा समेत निकासा ...
बिहिबार, जेठ १०, २०८१
सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नतामाथि संसदीय समितिमार्फत् छानबिन र ३१ हजार सहकारीका ७३ लाख बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न माग
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूले गरेको ठगी लुकाउन सरकारी संयन्त्रको लज्ज...
बिहिबार, जेठ १०, २०८१
काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । जसको प्रभावले बिहानैदेखि कोसी र मधेस प्रदेशका एक दुई स्थानमा चट्याङसह...
आइतबार, जेठ ०६, २०८१
धनगढी । सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् । बझाङमा जन्मिएका बीके हाल धनगढी उपमहानगरपालिकाका स्थायीबासी हुन् । उनी दलित समुदायबाट योजना आयोगको उपाध्यक्ष बन्ने पहि...
मंगलबार, जेठ ०१, २०८१
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ कालागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेश हुँदैछ । संघीय संसद्का दुवै सदनको मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सं...
मंगलबार, जेठ ०१, २०८१
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसिना खानको कलिलैमा बिहे भयो । पढ्ने उमेरमा बिहे गरेर गृहस्थी बनेकी उनी आफैँले पनि सोचेकी थिइनन् कि चुलाचौकादेखि सिंहदरबारसम्मको यात्रा यति छोटो हुन्छ भनेर ।
अप्रत्यासितरुपमा वैशाख पहिलो साता समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा...
मंगलबार, जेठ ०१, २०८१
तेह्रथुम । आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा लाग्दै आएको ऐतिहासिक मदन मेला यो वर्ष जेठ १३ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । विगतमा अक्षय तृतीया र नयाँ वर्षको सेरोफेरो पारेर आयोजना हुने गरेको मेला यो वर्ष ढिला गरेर सञ्चालन हुन लागेको हो ।
यहाँ वि.सं. २०१५ सालदेखि नै मदन मेला लाग्द...