सुदूरपश्चिमका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

सुदूरपश्चिमका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा एकीकृत समाजवादीका नरेश शाही र कांग्रेसका प्रकाश देउवालाई मन्त्रीको शपथ गराउनुभएको छ। एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको म...
भारतीय विदेश सचिव क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउँदै

भारतीय विदेश सचिव क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउँदै

काठमाडौं। भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउनु हुने भएको छ। आगामी फागुन १ गते सोमवार क्वात्रा नेपाल आउन लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलक...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज पद तथा गोपनियताको शपथ लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज पद तथा गोपनियताको शपथ लिँदै

काठमाडौं । सुदूरपश्चिम सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै हुनुहुन्छ । एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाउनु भएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मु...
राष्ट्रपति भण्डारीले आजको संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति भण्डारीले आजको संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै हुनुहुन्छ । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजे संघिय संसदको संयुक्त बैठक बस्दैछ । उक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । निर्वाचनमार्...
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको फाइनलमा बङ्गलादेशसँग नेपाल पराजित

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको फाइनलमा बङ्गलादेशसँग नेपाल पराजित

काठमाण्डाै । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएकाे छ । बङ्गलादेशकाे ढाकामा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ३–० गाेलले पराजित भयाे । पहिलाे हाफमा दुई गाेल गरेकाे बङ्गलादेशले दाेस्राे हाफमा एक गाेल थप्याे । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुना...
‘टिका पुन सांगीतिक साँझ’मा सुर्खेतका कलाकारले सहयोग नगरेको गायिकाको गुनासो

‘टिका पुन सांगीतिक साँझ’मा सुर्खेतका कलाकारले सहयोग नगरेको गायिकाको गुनासो

काठमाडौं । ‘टिका पुन सांगीतिक साँझ’लाई भब्य रुपमा सफल पार्न सहयोग गर्ने, प्रयोजक, सहयोगीदाता र पत्रकारप्रती गायिका टिका पुनले धन्यवाद ज्ञापन गर्नुभएको छ । सांगीतिक साँझ सम्पन्न भएलगत्तै आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले यस आफूलाई गरेको सहयोग कहिल्यै नबिर्सिने प्रतिबद्धता पनि जनाउनुभयो । ...
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । विश्वासको मत नपाएपछि सुदू...
माओवादी केन्द्र र माओवादी समाजवादीबीच एकता वार्ता

माओवादी केन्द्र र माओवादी समाजवादीबीच एकता वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता भएको छ। माओवादी केन्द्रको मुख्यालय, पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका...
सरकारले चलचित्र ऐन पास गर्न नसक्दा विकासमा फड्को मार्न सकेन : भुवन केसी

सरकारले चलचित्र ऐन पास गर्न नसक्दा विकासमा फड्को मार्न सकेन : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन् । आज काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् । अध्यक्ष ...
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार(भोलि) बिहान बस्ने भएको छ। आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तापछि भोलि बिहानसम्मलाई सरेको हो। संयन्त्रको बैठक ...