बुधबार, मंसिर २०, २०८०
काठमाडौं । जातीय छुवाछूतले निम्त्याएको नरसंहारविरुद्ध रुकुम पश्चिम जिल्ला अदालतले ऐतिहासिक फैसला गर्दै २४ जनाविरुद्ध जन्मकैद ठहर गरेको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार नेपालको न्यायिक इतिहासमा यति ठूलो संख्यामा जन्मकैदको फैसला भएको यो पहिलो मुद्दा हो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिक...
आइतबार, मंसिर १७, २०८०
काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरूङले स्मार्ट सिटी बनाउने नाममा जनताको सम्पत्ति रोक्का गरेर राखिरहन नमिल्ने बताएकी छन् । उनले सरकारले काठमाडौं उपत्यकामा सात वर्षअघि परिपक्व प्राविधिक तयारीबिनै हतारमा स्मार्ट सिटी बनाउने घोषणा गरेको, र त्यहीकारण अहिलेसम्म सर्वसाधारणको सम्पत्ति रोक्का भएर बसेक...
आइतबार, मंसिर १७, २०८०
रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ सुरू भएको छ ।
तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्धामाथि रूकुम पश्चिमका जिल्ला न्यायधीश खड्गबहादुर ...
बिहिबार, मंसिर ०७, २०८०
कास्की । जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बुधबार उक्त फैसला गरेको हो । पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई...
शुक्रबार, कार्तिक २४, २०८०
फिदिम । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्न सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।
कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एमालेले पालैपालो च्याखे दाउ थाप्दा देखिएको अन्योलताले प्रदेशको राजनीतिसँगै विकास प्रक्रियामा पनि धक्का ल...
बिहिबार, कार्तिक २३, २०८०
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले हरेक १० वर्षमा हुने कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गरेको छ। कृषि गणना २०७८ हाल अनुसार ३९ लाख ९९ हजार घरपरिवार खेतीपाती संलग्न रहेको देखिएको हो।
तथ्यांकअनुसार १ लाख ३२ हजारले पशुपक्षी मात्र पाल्ने गरेको पाइएको छ। २०६८ को विवरणअनुसार ३७ लाख १६ हजार प...
बिहिबार, कार्तिक २३, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर २, ३, ४ गते देशव्यापी घरदैलो कार्यक्रम गर्ने भएको छ।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय सुनाउँदै महामन्त्री मुकुल ढकालले ०७९ मंसिरमा भएको चुनावपछिको घरदैलो कार्यक्रम गरिने जानकारी दिए ।
'चुनावपछि प...
बिहिबार, कार्तिक २३, २०८०
काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
निर्देशिकाले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल दर्ता गर्...
बिहिबार, कार्तिक २३, २०८०
अर्घाखाँची । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ। मालारानी गाउँपालिका-९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो।
मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका बीस वर...
बुधबार, कार्तिक २२, २०८०
काठमाडौं । तेह्रथुम पावरको नाफा ६० प्रतिशतले बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड ६६ लाख रुपैयाँ थियो । कम्पनीले विद्युत् विक्रीमार्फत आम्दानी बढाएकाले नाफामा सुधार देखिए...