संसदीय समितिले भन्यो- ‘भूमिहीन दलितलाई जग्गा दिने संवैधानिक प्रतिबद्धतामा सरकार चुक्यो’

संसदीय समितिले भन्यो- ‘भूमिहीन दलितलाई जग्गा दिने संवैधानिक प्रतिबद्धतामा सरकार चुक्यो’

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने संवैधानिक प्रतिबद्धतामा सरकार चुकेको निष्कर्ष निकालेको छ । समितिले संविधानमै भूमिहीन दलितलाई एकपटकका लागि जमिन उपलब्ध गराउने प्रतिबद्धता गरिएको भए पनि सरकारले त्यसलाई कार्यान्वयन नगरेको औंल्याएको हो । विधा...
राजेश्वर नेपाली: एक ‘इन्साइक्लोपिडिया’

राजेश्वर नेपाली: एक ‘इन्साइक्लोपिडिया’

धर्मेन्द्र झा, राजेश्वर नेपाली । पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम । आजका दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन । खासमा नाम नै उनको परिचय हो । सादा जीवन उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन् । नेपाली पत्रकारिताका धरोहर, वरि...
पाहुना नआएपछि सुनसान छन् घरबास

पाहुना नआएपछि सुनसान छन् घरबास

बागलुङ । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि...
‘बाहिर अशान्ति छ, धरानमा शान्ति छ’

‘बाहिर अशान्ति छ, धरानमा शान्ति छ’

धरान। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सोमबार साँझ सामाजिक संजालमा लेखे, ‘धरानमा शान्ति छ ! शान्ति विथोलिन कहिल्यै दिइने छैन ।’ नगर प्रमुख साम्पाङले लेखेजस्तै शनिबार निषेधाज्ञा जारी गरिएको धरान शान्त छ । धरानका बारेमा उठेको बहसले अहिले देश अशान्त जस्तै बनेको छ । सामाजिक सन्जाल त्यह...
आरजु राणाले किन रोजिन् कृषि समितिको सभापति ?

आरजु राणाले किन रोजिन् कृषि समितिको सभापति ?

काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा । सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हु...
रहेनन् वरिष्ठ पत्रकार राजेश्वर नेपाली

रहेनन् वरिष्ठ पत्रकार राजेश्वर नेपाली

काठमाडौं । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ। पत्रकारिताका भीष्म पितामह पनि भनिने नेपालीको सोमबार बेलुकी ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए। १४ महिनादेखि बिरामी परेका ने...
संसदीय समितिमा पनि सरकारकै झल्को, महिला समितिको सभापतिमा पनि पुरुष

संसदीय समितिमा पनि सरकारकै झल्को, महिला समितिको सभापतिमा पनि पुरुष

कांग्रेस तीन, एमाले दुई, माओवादी, राप्रपा, जसपा, एकीकृत समाजवादी र जनमत १–१ समितिमा निर्वाचित काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका सबै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभा केही हदसम्म समानुपातिक प्रतिनिधित्वसहितको भएपनि सरकारमा दलित तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व हुन ...
६ दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल

६ दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल

मकवानपुर । खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन । टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन । उनको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन् । बिहानको खाजानास्तापछिको उनको दिनाचार्य हुन्छ फलामसँग जुध्ने । मकवानपुरको ब...
धरान पुगेर कोइरालाले भने-देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिंदैछ

धरान पुगेर कोइरालाले भने-देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिंदैछ

धरान । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोशिश गरिरहेको बताएका छन् । देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक–धार्मिक सदभाव बिथोल्न खोजिंदैछ, त्यो हामी कदापि स्वीकार्न सक्दैनौं– कोइरालाले भने। धार्मिक मुद्दा...
नेकपा एसनिकट अनेरास्ववियुको अध्यक्षमा आरती लामा

नेकपा एसनिकट अनेरास्ववियुको अध्यक्षमा आरती लामा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा आरती लामा चयन भएकी छन् । राजधानीमा आइतबार सम्पन्न भेलाले महासचिवमा महेश श्रेष्ठलाई चयन गरेको छ । भेलाले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो । यसअघि लामा संगठनको महासचिव थिइन् । अध्यक्ष सुदेश पराजुलीले विद्यार्...