नेप्सेमा आज १२.४५ अंकको वृद्धि

नेप्सेमा आज १२.४५ अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) सेयर बजार परिसूचक नेप्से दोहोरा अंकले बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से १२.४५ अंकले वृद्धि हुँदा २१८२.६३ अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो । नेप्सेमा सुधार देखिएपनि कारोबार रकम भने २ अर्ब ६ करोड २० ...
रवि लामिछानेको दोहोरो पासपोर्टबारे प्रमाण संकलन सुरु

रवि लामिछानेको दोहोरो पासपोर्टबारे प्रमाण संकलन सुरु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढेको छ। युवराज सफलले प्रहरीले पासपोर्टको अनुसन्धान अघि नबढाएको भन्दै सरकारी वकिल कार्यालयमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको हो। प्रहरी र सिडिओ कार्यालयमा परेको उजुरीका विवरणहरु पनि मगाएर अन...
विवेकशील साझा पार्टीले भोलिदेखी पहिलो महाधिवेशन सुरू गर्दै

विवेकशील साझा पार्टीले भोलिदेखी पहिलो महाधिवेशन सुरू गर्दै

काठमाडौं । विवेकशील साझा पार्टीले भोलिदेखी आफ्नो पहिलो महाधिवेशन सुरू गर्दैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भोलि शुक्रबार बिहान १० बजे सुरु हुने महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टी र नेताहरूलाई पनि निम्तो दिएको साझाले जनाएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समा...
विमानस्थलको सेवामा क्रमिक सुधार भइरहेको पर्यटनमन्त्री किराँतीको भनाइ

विमानस्थलको सेवामा क्रमिक सुधार भइरहेको पर्यटनमन्त्री किराँतीको भनाइ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताउनुभयो । उहाँ...
माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने

माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने भएको छ। गत माघ १२ देखि २१ सम्म बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए। जसलाई स्थायी कमिटीले अनुमोदन गरेको हो। प्रचण्डको प्रस्त...
२० वर्ष मुनिको महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

२० वर्ष मुनिको महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बिहीबार आयोजक बंगलादेशको सामना गर्दैछ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल सुरू हुनेछ । नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोली बंगलादेशविरुद्धको खेल नेपालको लाग...
पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय समितिलाई पुर्णता दिएको माओवादीमा कार्यविभाजन भने पुरानै कायम

पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय समितिलाई पुर्णता दिएको माओवादीमा कार्यविभाजन भने पुरानै कायम

काठमाडौँ । स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पुर्णता दिएको नेकपा (माओवादी केन्द्रले कार्यविभाजन भने पुरानै कायम गरेको छ । आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताको कार्यविजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई कायम गर्ने निर्णय गरेको हो । मह...
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दै

काठमाडौं । लामो समयदेखि बस्न नसकेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ । बिहीबार साँझ ५ बजे केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्न लागेको हो । ् माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यलय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बै...
माओवादीको २२ सदस्यीय पदाधिकारी र ४४ सदस्यीय स्थायी समिति गठन (सूचीसहित)

माओवादीको २२ सदस्यीय पदाधिकारी र ४४ सदस्यीय स्थायी समिति गठन (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पुर्णता दिएको छ । माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समितिलाई ...
हामी दलित होइन, मान्छे हुन चाहान्छौ । हामीलाइ यसबाट मुक्ति चाहिएको छ

हामी दलित होइन, मान्छे हुन चाहान्छौ । हामीलाइ यसबाट मुक्ति चाहिएको छ

अहिले हामी कहाँ छौं ? म विषय यहीबाट सुरु गर्न चाहन्छु । जति पनि राज्यले बनाएका नीति, नियम र कानून छन्, संवैधानिक व्यवस्था छन्, यी व्यवस्थालाई प्रारम्भिक रुपमा कार्यान्वयन गर्ने निकाय भनेको नेपाल प्रहरी नै हो । त्यसैले यसको धेरै महत्वपूर्ण भूमिका छ । नेपालको संविधान, जातीय विभेद तथा अन्य सामाजिक छ...