मंगलबार, मंसिर ०२, २०८२
काठमाडाै । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न बाटो खुला भएको छ।
उनीहरूको घरमा भेटिएको जलेको नोट र खरानीमा रहेको अवशेषलाई परीक्षण गरेपछि अनुसन्धान गर्ने बाटो खुला भएको हो। साथै पूर्वऊर्जामन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणको मुद्...
सोमबार, मंसिर ०१, २०८२
काठमाडाैं, । नेपाल प्रियिमर लिग (एनपिएल)को दोस्रो सिजन आजबाट प्यारापिट र फ्लडलाइटसहितको टियू क्रिकेट स्टेडियममा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स पराजित भएको छ।
भर्खरैसम्पन्न भएको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरलाई काठमाडौं गोर्खाजले ५ विकेटल...
सोमबार, मंसिर ०१, २०८२
काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’ का मुख्य कलाकारमध्ये एक दिनेश डीसी को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका डीसीको जन्मदिनको अवसर पारेर निर्माण पक्षले यो विशेष पोस्टर सार्वजनिक गरेको हो ।
साइन्स–फिक्सनमा आधारित रही निर्माण भएको यो फिल्म आगामी पुस १७ गते...
आइतबार, कार्तिक ३०, २०८२
काठमाडाै । आइतबार आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्तिमार्फत निर्वाचन कार्यक्रम सार्वजनिक गरेका छन्।
फागुन २१ गते हुने पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवा...
आइतबार, कार्तिक ३०, २०८२
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन्।
भक्तपुरको गुन्डुस्थित निवासमा आइतबार प्रेस चौतारीका प्रतिनिधिसँग भएको भेटका ओलीले यस्तो दाबी गरेका हुन्। ओलीले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहि...
आइतबार, कार्तिक ३०, २०८२
बैतडी। बैतडीमा उन्नत जातका गाई भित्र्याएर दुधको आपूर्ति गर्न डेरी पसल सञ्चालन गर्दा शेरबहादुर कुँवरले पहिलो पटक जातीय विभेदको कडा अनुभव बेहोर्नुपर्यो। दलित समुदायको दुध किन्न सुरु गरेका कारण न केवल उनलाई विभेदको सामना गर्नुपर्यो, डेरी पसल नै बन्द हुने अवस्था आयो।
दशरथ चन्द नगरपालिका–५, नौहा...
आइतबार, कार्तिक ३०, २०८२
काठमाडौँ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन्।
भक्तपुरको गुन्डुस्थित निवासमा आइतबार प्रेस चौतारीका प्रतिनिधिसँग भएको भेटका ओलीले यस्तो दाबी गरेका हुन्। ओलीले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल...
आइतबार, कार्तिक ३०, २०८२
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।
आज गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउदै मन्त्री अर्य...
आइतबार, कार्तिक ३०, २०८२
काठमाडौँ । गत साउनदेखि असोजसम्मको तथ्यांक अनुसार चार अर्ब ९० करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी) निर्यात भएको छ।
राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा यस्तो अवस्था देखिएको हो। तथ्यांक अनुसार ६१ करोड रूपैयाँ बराबरको सेवा आयात गरिएको देिखएको छ...
आइतबार, कार्तिक ३०, २०८२
भोजपुर । सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ । कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् ।
भोजपुर ...