रन्थनिएर विक्षिप्त भएको एमालेले आफ्नै नेतालाई अयोग्य बनायो: आङ्बो

रन्थनिएर विक्षिप्त भएको एमालेले आफ्नै नेतालाई अयोग्य बनायो: आङ्बो

विराटनगर । कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा एमालेले आफ्नै संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई अयोग्य बनाएको दाबी गरेका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले नेता कार्कीविरुद्ध आक्रोश व्यक्त गरे । यसअघि मुख्यमन्त्री केद...
कोसीमा समाभुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुको माग

कोसीमा समाभुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुको माग

मोरङ ।  कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुले माग गरेका छन्। गत साउन महिनादेखि कोशी प्रदेश सभा सभामुखबिहीन छ। आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले प्रदेश सभालाई लामो समयसम्म सभामुखविहीन अवस्थामा राख्न नहुने भन्दै चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन्। ...
बिहान १०:५१ बजे भाइटीकाको उत्तम साइत

बिहान १०:५१ बजे भाइटीकाको उत्तम साइत

काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई ट...
भूकम्पपीडितलाई राप्रपाले २५ लाख सहयोग गर्ने, सांसदहरूले १ महिनाको तलब दिने

भूकम्पपीडितलाई राप्रपाले २५ लाख सहयोग गर्ने, सांसदहरूले १ महिनाको तलब दिने

  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकालाई २५ लाख रुपैयाँ पार्टीको तर्फबाट, संघीय संसद् र प्रदेशसभाका सांसदहरूको १ महिनाको तलब उपलब्ध गराउने भएको छ । राप्रपाको केन्द्रीय पदाधिकारीको आइतबार बसेको बैठकले उक्त निर्णय लिएको हो । कार्यवाहक...
कांग्रेसका ९८ सांसदले आधा महिनाको तलब भूकम्प पीडितलाई दिने

कांग्रेसका ९८ सांसदले आधा महिनाको तलब भूकम्प पीडितलाई दिने

काठमाडौं । नेपाली कांग्रेसका संघीय संसद् सदस्यहरूले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्। कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो। बैठकले भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ...
शहरी विकास नीतिमा तीनै तहको स्वामित्व आवश्यक : मन्त्री गुरुङ

शहरी विकास नीतिमा तीनै तहको स्वामित्व आवश्यक : मन्त्री गुरुङ

  काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले राष्ट्रिय शहरी विकास नीतिमा प्रदेश र स्थानीय तहका सरकारको पनि स्वामित्व आवश्यक हुने बताएकी छिन् । संघीय सरकारले नयाँ संविधान, संघीयता र बढ्दो शहरीकरण अनुकुल बनाउन लागेको राष्ट्रिय शहरी विकास नीति बनाउन लागेको भन्दै मन्त्री गुरुङले सो नीतिमा ...
जाजरकोट भुकम्प अपडेट: हालसम्म १५७ जनाको मृत्यु, करिब दुई सय घाइतेको उद्धार

जाजरकोट भुकम्प अपडेट: हालसम्म १५७ जनाको मृत्यु, करिब दुई सय घाइतेको उद्धार

काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्...
पाल्पाको कार्यक्रम स्थगित गरेर जाजरकोट पुग्दै रवि लामिछाने

पाल्पाको कार्यक्रम स्थगित गरेर जाजरकोट पुग्दै रवि लामिछाने

काठमाडौं । गएरातिको भुकम्पका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाल्पासहित तीन जिल्लाको कार्यक्रम स्थगित गरेको छ । शनिबार पाल्पाको तानसेनमा हुने भेलाकालागि सभापति रवि लामिछाने शुक्रबार बेलुका त्यहाँ पुगेका थिए । तर राति गएको भुकम्पका कारण ठुलो जनधनको क्षति भएपछि लामिछानेले कार्यक्रम ...
जाजरकोट भुकम्प: ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, सयौँ घाइतेको उद्धार जारी

जाजरकोट भुकम्प: ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, सयौँ घाइतेको उद्धार जारी

जाजरकोट । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। रुकुमपश्चिमसमेत गरी जम्मा १२८ जनाको ज्यान गएको पुष्टि भएको छ । ज...
आमनिर्वाचनपछि २९० दिन चल्यो सदन, तर एउटा पनि कानून बनेनन्

आमनिर्वाचनपछि २९० दिन चल्यो सदन, तर एउटा पनि कानून बनेनन्

काठमाडौं । नयाँ निर्वाचनपछि प्रतिनिधि सभाले बल्लतल्ल एउटा कानुन संशोधन गरेको छ। २०७९ साल पुस २५ गतेदेखि सुरू भएको प्रतिनिधि सभाले एक वर्षको समय गुजार्नै लाग्दा बजेट पास गर्नुबाहेक मुस्किलले एउटा कानुनमात्रै संशोधन गर्न सकेको हो। एक सय १० दिन चलेको प्रतिनिधि सभाको पहिलो अधिवेशनमा कुनै पनि क...