पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, ६५ यात्रुको अवस्था अज्ञात

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, ६५ यात्रुको अवस्था अज्ञात

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स ...
कास्कीमा पहिरोमा परी एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

कास्कीमा पहिरोमा परी एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

  कास्की । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौजनाको मृत्यु भएको छ । पहिरोमा दुईजना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सातजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ...
सरकारले थर सूचीकरणमा ढिलाइ गर्दा दलित समुदाय मर्कामा परे : अध्यक्ष विश्वकर्मा

सरकारले थर सूचीकरणमा ढिलाइ गर्दा दलित समुदाय मर्कामा परे : अध्यक्ष विश्वकर्मा

काठमाडौं । राष्ट्रिय दलित आयोगले थर सूचीकरण गर्न सरकारले ढिलाइ गर्दा दलित समुदाय मर्कामा परेको जनाएको छ । एक वर्षदेखि आयोगले थर सूचीकरण गराउन सरकारसमक्ष सिफारिस गर्दै आए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको आयोगको गुनासो छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको बुधबारको बैठकमा आयोगका अध...
नयाँ सरकारमा पुराना अनुहार नदोहोर्‍याउने कांग्रेस रणनीति

नयाँ सरकारमा पुराना अनुहार नदोहोर्‍याउने कांग्रेस रणनीति

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा नयाँ सरकार गठन हुने भएपछि मन्त्री मण्डलका बारमो पनि अनेकन् अड्कलबाजी गर्न थालिएका छ। भोली शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने तयारी गरेका छन्। एक रातमा कुनै नयाँ उथलपुथल भएन भने प्रधानमन्त्रीले विश्वासको मत पाउने ...
सांसद शाहीको प्रश्न– भौत्तिक पूर्वाधार मन्त्री धनुषा र झापाको हो कि नेपालको?

सांसद शाहीको प्रश्न– भौत्तिक पूर्वाधार मन्त्री धनुषा र झापाको हो कि नेपालको?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बजेट विनियोजन मा विभेद गरेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठको आकस्मिक समयमा बोल्दै सांसद शाहीले यस्तो बजेटमा विभेद गरिएको भन्दै कर्णालीलाई अपमान गरिएको बताए। ‘तपा...
नेकपा एस महाधिवेशन आज मतदाता नामावली प्रकाशन हुँदै

नेकपा एस महाधिवेशन आज मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौं। नेकपा एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्नेभएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण आज साँझसम्ममा प्रकाशन गरिने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। ...
कठिनाइपूर्वक प्राप्त गरेका विकासका लाभहरू उल्टिने जोखिम छ : प्रधानमन्त्री दाहाल

कठिनाइपूर्वक प्राप्त गरेका विकासका लाभहरू उल्टिने जोखिम छ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका प्रभावहरूले संवेदनशीलतालाई अझ बढाएको उल्लेख गर्दै नेपालमा कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताएका छन्। नेपालजस्ता अल्पविकसित देशहरूको लागि सहुलियतपूर्न वित्तीय सहायता महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले नेप...
अफगानिस्तानविरुद्ध वेष्टइन्डिजको कीर्तिमानी जीत

अफगानिस्तानविरुद्ध वेष्टइन्डिजको कीर्तिमानी जीत

काठमाडौं। टी–२० विश्वकपमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रन अन्तरले परिाजित गरेको छ । आज भएको आफ्नो समूह चरणको अन्तिम खेलमा वेष्टइन्डिजले सबैभन्दा ठूलो रन अन्तरले जारी विश्वकपमा जीत निकालेको छ । २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भयो । अफगानिस्तानका इब्रा...
प्रतिनिधिसभामा आज पनि बजेटमाथिको छलफल निरन्तर

प्रतिनिधिसभामा आज पनि बजेटमाथिको छलफल निरन्तर

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । प्रतिनिधिसभामा सरकारले संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल निरन्तर छ । मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्या...
काठमाडौं बर्नहार्ट कलेजमा २५ जनाले निःशुल्क अध्ययनको अवसर पाउने

काठमाडौं बर्नहार्ट कलेजमा २५ जनाले निःशुल्क अध्ययनको अवसर पाउने

काठमाडौ। बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । काठमाडौंको वल्खुमा रहेको उक्त कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए । ...