बुधबार, चैत्र २१, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सांसद पदम परियारले पूर्णरुपले अशक्त हुने गरी अपांगता भएका व्यक्तिहरूका लागि सरकारले व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
‘अपांगता भएका व्यक्तिहरुलाई सरकारले केही हदसम्म सम्बोधन गरेको छ, तर यो पर्याप्त छैन,’ बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सां...
बुधबार, चैत्र २१, २०८०
काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गर्द...
सोमबार, चैत्र १९, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले अन्तरजातीय प्रेम गरेकै कारण ज्यान गुमाएका काभ्रेपलाञ्चोकका अजित मिजारका परिवारलाई न्याय दिलाउन उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकको शून्य समयमा उनले सात वर्षदेखि...
सोमबार, चैत्र १९, २०८०
काठमाडौं । नेकपा (एमाले)का सांसद हर्कमाया विश्वकर्माले सबै किसिमका जातीय तथा रंगभेद उन्मुलन गर्ने अन्तराष्ट्रिय महासन्धी (सर्ड) कमिटीमा प्रत्येक दुई वर्षमा नेपालले पठाउनुपर्ने आवधिक प्रतिवेदन तत्काल पठाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा उनले नेपालल...
मंगलबार, चैत्र ०६, २०८०
काठमाडौं । साहित्यकार केदार पोखरेल 'जफेली' को कविता संग्रह 'मान्छे मर्ने तलाउ' सार्वजनिक भएको छ । यो उनको सातौँ कृति हो । सो पुस्तकको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भक्तपुरमा एक समारोहका बीच लोकार्पण गरेकी हुन् ।
कवि पोखरेलले पुस्तकमा ९० वटा छन्दबद्ध कविताहरु संग्रहित गरेका छन् । उनका अ...
सोमबार, चैत्र ०५, २०८०
काठमाडौं । नेपालीले रोजगारका लागि रोज्ने देशहरुमा सबै भन्दा पहिलो नम्बरमा यूएई रहेको छ। वैदेशिक रोजगार विभागका अनुसार दोस्रो स्थानमा कतार, तेस्रोमा साउदी र चौथो स्थानमा मलेसिया रहेका छन्।
चालु आर्थीक वर्षको पहिलो ८ महिनामा युएईका लागि १ लाख २० हजार १६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको...
सोमबार, चैत्र ०५, २०८०
काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
उनलाई प्रहरीले कपिलवस्तुको पकडीबाट नियन्त्रणमा लिएको हो । महरा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत हुन् । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्...
आइतबार, चैत्र ०४, २०८०
दाङ । दाङमा जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन गरिएको छ । विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर–किशोरी सञ्जाल गठन गरिएको हो ।
दाङका अन्य विद्यालयमा पनि यो सञ्जाल गठन गर्ने दलित महिला सङ्घ दाङका अध्य...
आइतबार, चैत्र ०४, २०८०
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनका लागि विभिन्न १३ कमिटी गरेको छ ।
पार्टीले मूल व्यवस्थापन कमिटीलाई पूर्णता दिने क्रममा गठन गरेको कमिटीमा संयोजक तथा सदस्यको जिम्मेवारी तोकिएको हो । महाधिवेशन मूल व्यवस्थापन कमिटीको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि ...
बिहिबार, चैत्र ०१, २०८०
काठमाडौं । रुसी सेनामा भर्ना भएका थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन्। योसँगै रुसी सेनामा भएर मृत्यु हुने नेपालीको संख्या १९ पुगेको पुष्टि भएको हो।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार पछिल्लो पटक धादिङका पूर...