ढाका बुनाइबाट आत्मनिर्भर बन्दै ताराखोलाका महिला

ढाका बुनाइबाट आत्मनिर्भर बन्दै ताराखोलाका महिला

ढोरपाटन । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा एक महिना तालि...
सरकार र मिटरब्याजपीडितबीच भएको सहमतिमा के छ ?

सरकार र मिटरब्याजपीडितबीच भएको सहमतिमा के छ ?

काठमाडौं । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरव्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र मन्त्रालयबीच चार बुँदे सहम...
मधेशमा गरिबी : २० हजार धरौटी बुझाउन नसकेर महिनौँदेखि जेलमा

मधेशमा गरिबी : २० हजार धरौटी बुझाउन नसकेर महिनौँदेखि जेलमा

रौतहट । गरिबीका कारण सामान्य धरौटीसमेत बुझाउन नसक्दा मधेशका आठ जिल्लामा १७१ जना आरोपित थुनामा बस्न बाध्य छन् । पर्सामा मात्रै यस्ता आरोपितको संख्या ३३ जना छ । धनुषामा ३१, सर्लाहीमा २६, सिरहामा २४, बारामा १९, महोत्तरीमा १३ र सप्तरीमा १० जना आरोपितहरु थोरै रकम धरौटी जम्मा गर्न नसकेर जेलमा बस्न ...
नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन सकेको छैन : सभापति देउवा

नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन सकेको छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली महिलाहरू अहिले पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताए...
बागमती प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेश

बागमती प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेश

काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मासमक्ष राष्ट्रिय दलित आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले हेडौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख शर्मासमक्ष आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ...
महाशिवरात्री पर्व : पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

महाशिवरात्री पर्व : पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ । पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार...
धरानमा बन्दैछ २३ करोडको स्मार्ट बसपार्क

धरानमा बन्दैछ २३ करोडको स्मार्ट बसपार्क

सुनसरी । धरान उपमहानगरपालिका-८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ। करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ। बसपार्कको अनुगमन गर्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले बसपार्कको...
एक ग्रागी पानी थाप्न डेढ घण्टा लाइन

एक ग्रागी पानी थाप्न डेढ घण्टा लाइन

इलाम । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ। उहाँ मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ। ‘बजारमा पानीको ठूल...
कांग्रेसमा उम्मेदवार छनोटमै आन्तरिक निर्वाचन गर्ने व्यवस्था गरौँ : प्रेमिका रानामगर

कांग्रेसमा उम्मेदवार छनोटमै आन्तरिक निर्वाचन गर्ने व्यवस्था गरौँ : प्रेमिका रानामगर

गोदावरी । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा आन्तरिक निर्वाचन मार्फत उम्मेदवार चयन गर्न र एक व्यक्ति एक पदको अवधारणा अघि सार्नुपर्ने आवाज उठेको छ। महासमिति सदस्य प्रेमिका रानामगरले ११ बुँदे संशोधन प्रस्ताव प्रस्तुत गर्दै पार्टीभित्रबाट उम्मेदवार चयन गर्दा मनमौजी गरिएको...
राष्ट्रिय आवास कम्पनीले मनायो ३५ औँ जन्मोत्सव, कर्मचारी विनियमावली मस्यौदा तयार

राष्ट्रिय आवास कम्पनीले मनायो ३५ औँ जन्मोत्सव, कर्मचारी विनियमावली मस्यौदा तयार

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडले स्थापनाको ३५ वर्षपछि कर्मचारी व्यवस्थापन गर्ने भएको छ । २०४८ सालमै स्थापना भएको सरकारी स्वामित्वको सो कम्पनीले अहिलेसम्म पनि कर्मचारी विनियमावली बनाएर स्थायी पदपुर्ति गर्न सकेको थिएन । कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले लामो समयदेखि कार्यरत अस्था...