सोमबार, बैशाख ११, २०८०
काठमाडौँ । नेपालमा उत्पादित स्यानिटरी प्याड अन्तर्राष्ट्रिय बजार बढेको छ । भन्सार विभागको पछिल्लो तथ्यांकले नेपालमा बनेको स्यानिटरी प्याडको निर्यात बढेको देखाएको हो।
चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउनदेखि चैतसम्म) मा चार गुणाले स्यानिटरी प्याडको निर्यात बढेको छ।
गत आर्थिक वर्ष २०७...
बुधबार, चैत्र २२, २०७९
काठमाडौं । विमानस्थल निर्माण योजनाको फाइल कर्मचारीले अड्काएर राखिदिएको भन्दै शहरी विकासमन्त्री सीता गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराएकी छन् । चुहानडाँडा विमानस्थल बनाउने योजना अघि नबढेको भन्दै मन्त्री गुरुङ बुधबार तेह्रथुमका जनप्रतिनिधिसहित ‘डेलिगे...
शनिबार, चैत्र १८, २०७९
काठमाडौैं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति जुटेकाे छ। शनिबार सरकारी वार्ता टाेली र मिटरब्याज पीडितबीच भएकाे वार्तापछि सहमति जुटेकाे हाे।
वार्तामा पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उप...
शुक्रबार, चैत्र १७, २०७९
काठमाडौँ । मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित एक्लो सांसद हुन्, सीता गुरुङ।
कांगेरेसबाट ५ जना चुनाव लडेकामा सुजाता कोइराला, डीना उपाध्याय, चित्रलेखा यादव र पुष्पा भूसाल पराजित भए। तेह्रथुमकी गुरुङले जितेर रेकर्ड राखिन्। उनै गुरुङ पुष्पकमल दाहाल ‘प्र...
सोमबार, फाल्गुण २९, २०७९
ताप्लेजुङ । चिराइतोको भाउ गत वर्षको तुलनामा प्रतिमन (४० किलो) १० हजार रूपैयाँ बढेको छ। गएको वर्ष प्रतिमन ३० हजार रूपैयाँका दरले कारोबार भएको चिराइतोको हाल ४० हजार रूपैयाँ पुगेको हो।
योसँगै पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अलैंचीभन्दा चिराइतोको मूल्य माथि पुगेको छ। अलैंची प्...
सोमबार, फाल्गुण २९, २०७९
काठमाडौं । कृषिमा विदेशी लगानी ल्याउन पाउने सर्वाेच्च अदालतको निर्णयमा नेपाल डेरी एसोसिएसनले असहमति जनाएको छ।
सर्वाेच्च अदालतको निर्णयमा असहमति जनाउँदै नेपाल डेरी एसोसिएसनले प्रेस विज्ञप्ति जारी गरेको छ। २०७७ पुस २० गते नेपाल राजपत्रको भाग २ मा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को ...
आइतबार, फाल्गुण २८, २०७९
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चा...
आइतबार, माघ २९, २०७९
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद् बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ अर्थात् १४ प्रतिशत घटाउनुभएको छ। यसअघिका अर्थमन्त्री जनार्दन शर्माले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्व...
आइतबार, माघ २९, २०७९
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।
अर्थमन्त्री पौडेलले आइतबार(आज)को संसद् बैठकमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गर्नुभएको हो ।
प्रतिवेदनमा २ खर्ब...
शुक्रबार, माघ २७, २०७९
काठमाडौं। नेपाल राष्ट्र बैंकले ऋणीका लागि केही राहत प्रदान गर्ने उद्देश्यले केही लचक नीति अख्तियार गरेको छ। केन्द्रीय बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ऋणीलाई केही राहत प्रदान गरेको हो।
केन्द्रीय बैंकले गरेको समीक्षामा भनिएको छ, ‘२०८० जेठ मसान्तसम्मका लागि ऋणील...