आइतबार, जेठ २७, २०८१
काठमाडौं । सत्तारुढ नेकपा एमालेले हालसम्म ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन गरेको छ ।
यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । आइतबारसम्म ६३ जिल्लाले अधिवेशन सम्पन्न गरेका हुन् ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख ...
सोमबार, जेठ २१, २०८१
काठमाडौं । काठमाडौंमा आइतबार सम्पन्न २१ औं संस्करणको ‘काठमाडौं इन्टरनेसनल माउण्टेन फिल्म फेस्टिभल(किम्फ)’मा इन्टरनेसनल फिचर फिक्सन अन्तर्गत ‘अ चाइल्डलेस भिलेज’ र नेपाली पानोरामाअन्तर्गत ‘दुविधा’ र ‘नेपाली फिक्सन’ उत्कृष्ट भएका छन् ।
आइतबार साँझ सम्पन्न फेस्टिभलमा इन्टरनेसनल सर्ट फिक्सनतर्फ ‘ए...
सोमबार, जेठ २१, २०८१
तेह्रथुम । यसवर्षको ऐतिहासिक मदन मेला सकिएको छ । विगतमा अक्षय तृतीया र नयाँ वर्षको सेरोफेरो पारेर आयोजना हुने गरेको मेला यो वर्ष जेठ १३ गतेदेखि आइतबारसम्म सञ्चालन भएको हो ।
यहाँ वि.सं. २०१५ सालदेखि नै मदन मेला लाग्दै आएको इतिहास छ । त्यसबेला मेलामा वरपरका गाउँका बासिन्दा जम्मा भएर मनोरञ्जनात्...
सोमबार, जेठ २१, २०८१
तेह्रथुम । ऐतिहासिक मदन मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी धनकुटाले जितेको छ ।
आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारस्थित त्रिमोहन माविको खेल मैदानमा भएको पुरुषतर्फको फुटबल प्रतियोगितामा छथर जोरपाटी धनकुटा फोम्बो अवाजुङ कल्याणकारी समाज खाम्लालुङलाई सडनडेथमा पराजित ग...
सोमबार, जेठ २१, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको अन्त्य हुन नसकेको बताएका छन् ।
सोमबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडे...
सोमबार, जेठ २१, २०८१
काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले संसद् संविधान र कानूनले जातीय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गरेपनि दलित समुदायको अवस्थामा तात्विक सुधार आउन नसकेको बताएका छन् ।
उनले अहिलेपनि दलितहरुमाथिको छोइछिटो नहटेको, बरु त्यो विभिन्न पेशागत क्षेत्र र कार्यस्थलमा समेत विभि...
सोमबार, जेठ २१, २०८१
हुम्ला । नेपाल ओलम्पियन एसोसियसनले कर्णालीको हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतवार सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाए ।
नेपाल ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच...
आइतबार, जेठ २०, २०८१
सुनसरी । सुनसरीमा शनिबार राति सशस्त्र प्रहरिले हुन्डीको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ।
सुनसरीको हरिनगर गाँउपालिका-५, दुर्गामन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारबाट शंकास्पद...
आइतबार, जेठ २०, २०८१
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ। दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो।
चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्मा...
आइतबार, जेठ २०, २०८१
मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।
लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मुगुका प्रमुख जि...