बाँकेमा नक्कली औषधि पसलमा सिल, बिक्रेता पक्राउ

बाँकेमा नक्कली औषधि पसलमा सिल, बिक्रेता पक्राउ

बाँके । बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ भने पसललाई सिल गरिएको छ । डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले आज पक्राउ गरेको छ । अनुगमनका क्रममा डुडुवा गाउँपालिकाको चौधरीपुर्वा पुगेको जिल्ला प्रशासनको...
नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन सकेको छैन : सभापति देउवा

नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन सकेको छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली महिलाहरू अहिले पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताए...
रक्सी खाएर श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

रक्सी खाएर श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

भक्तपुर । भक्तपुरमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ - १५ बजे उन...
महाशिवरात्री पर्व : पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

महाशिवरात्री पर्व : पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ । पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार...
गठबन्धन भत्किएपछि रोकियो संसद् बैठक

गठबन्धन भत्किएपछि रोकियो संसद् बैठक

काठमाडौं । सोमबार (आज) ११ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विशेष परिस्थिति कारण प्रतिनिधि सभाको बैठक रोकिएको संसद सचिवालयले जानकारी दिएको छ। प्रतिनिधि सभाको अर्को बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने सूचना टाँस गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प...
‘चालु अधिवेशनबाट धेरै कानुन पारित हुनेमा आशावादी छु’

‘चालु अधिवेशनबाट धेरै कानुन पारित हुनेमा आशावादी छु’

दिपक खड्का,  कानुन निर्माणको काममा संसद् कमजोर भएको भनेर आलोचना हुने गरेको छ । संसद्मा विधेयकहरु ल्याएर संसद्लाई सक्रिय तुल्याउने मुख्य जिम्मेवारी सरकारको हो । संसद्ले प्राप्त विधेयकमाथि छलफल गर्ने र पारित गर्ने हो । निर्वाचनलगत्तै एउटा सरकार गठन हुने, फेरि विघटन हुने र अर्को सरकार गठन हुने...
धरानमा बन्दैछ २३ करोडको स्मार्ट बसपार्क

धरानमा बन्दैछ २३ करोडको स्मार्ट बसपार्क

सुनसरी । धरान उपमहानगरपालिका-८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ। करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ। बसपार्कको अनुगमन गर्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले बसपार्कको...
एक ग्रागी पानी थाप्न डेढ घण्टा लाइन

एक ग्रागी पानी थाप्न डेढ घण्टा लाइन

इलाम । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ। उहाँ मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ। ‘बजारमा पानीको ठूल...
गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ पछि बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ पछि बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

इलाम । गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ। बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो। पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ। स्थानीय एक...
अढाई किमि सडक दुरीमै जोडिए नेपाल, भारत र चीन

अढाई किमि सडक दुरीमै जोडिए नेपाल, भारत र चीन

ताप्लेजुङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन्। गत मंगलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्। मित्रराष्ट्र चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला ना...