मौसमविद् भन्छन्- ‘नेपालबाट मनसुन बाहिरिँदै छ, अब भारी बर्षाको सम्भावना कम छ’

मौसमविद् भन्छन्- ‘नेपालबाट मनसुन बाहिरिँदै छ, अब भारी बर्षाको सम्भावना कम छ’

काठमाडौं । हाल नेपालमा सक्रिय रहेको मनसुनी वायु पूर्वतर्फ सर्दै गएकाले नेपालबाट बाहिरे अवस्थामा पुगेको मौसमविद्हरुले बताएका छन्। बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणालीका कारणले १७ गतेबाट बागमती, मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भा...
मनसुनी विपद् : दुई दिनमा ५२ जनाले ज्यान गुमाए, कोशीमा मात्रै ४९ को मृत्यु

मनसुनी विपद् : दुई दिनमा ५२ जनाले ज्यान गुमाए, कोशीमा मात्रै ४९ को मृत्यु

काठमाडौं। सरकारले पर्याप्त पूर्वतयारी र सजगता अपनाउन अपिल गरेपनि शुक्रबार र शनिबारको वर्षाका कारण विपद्जन्य घटनामा परी ५२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्...
पाँचथर दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

पाँचथर दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका-३ रानीगाउँमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। अन्य ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा ३ महिला र ३ पुरुष छन्। शनिबार बिहान ताप्लेजुङदेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थि...
ताप्लेजुङदेखि धरान जाँदै गरेको जीप पाँचथरमा दुर्घटना: ५ जनाको मृत्यु, ६ जना घाइते

ताप्लेजुङदेखि धरान जाँदै गरेको जीप पाँचथरमा दुर्घटना: ५ जनाको मृत्यु, ६ जना घाइते

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका-३ रानीगाउँमा भएको जीप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। शनिबार बिहान ताप्लेजुङदेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । घाइतेमध्ये गम्भीर घाइते ५ जनालाई उप...
आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न विपद् प्राधिकरणको अपिल

आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न विपद् प्राधिकरणको अपिल

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्ष...
अमेरिकामा संसद्‌ले बजेट पारित नगर्दा बजेट अभाव, ट्रम्प सरकार ‘सटडाउन’

अमेरिकामा संसद्‌ले बजेट पारित नगर्दा बजेट अभाव, ट्रम्प सरकार ‘सटडाउन’

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति हुन नसक्दा स्रोत अभावमा अमेरिकाको सरकार बन्द (सटडाउन) भएको छ। सत्तारूढ रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बजेटमा सम्झौता गर्न असफल भएपछि वासिङटनको स्थानीय समय अनुसार मंगलबार मध्यरातपछि यो बन्द सु...
दसैँ मनाउन ६ लाख ११ हजारभन्दा धेरै काठमाडौँबाट बाहिरिए

दसैँ मनाउन ६ लाख ११ हजारभन्दा धेरै काठमाडौँबाट बाहिरिए

काठमाडौँ। दसैँको घटस्थापनादेखि आजसम्मको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै पछिल्लो २४ घण...
च्याम्पियन्स लिग : रियलको जितमा एमबापेको ६० औं गोल

च्याम्पियन्स लिग : रियलको जितमा एमबापेको ६० औं गोल

काठमाडौँ। केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्...
भूत मेलाको रौनक

भूत मेलाको रौनक

महोत्तरी। भूत मेलाका लागि प्रसिद्ध महोत्तरीको सोनामाई मन्दिर परिसरमा अहिले भूत मेलाको रौनक छाएको छ। दसैँको आगमनसँगै भूत मेलाको प्रतीक्षा गरेका महोत्तरीसहित मिथिला क्षेत्रका भक्तजन साँझ पर्नासाथ मेला सुरु हुने उत्साहमा छन्। परम्परागत रूपमा अनादिकालदेखि चल्दै आएको यो भूत मेला बडादसैँको षष्ठी तिथिदे...
दसैँमा महँगो भाडाले यात्रु मर्कामा

दसैँमा महँगो भाडाले यात्रु मर्कामा

काठमाडौँ । दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना सबैको हुन्छ। तर, दसैँको बेला हवाइजहाज चढेर घर फर्कन चाहनेका लागि यात्रा निकै कठिन हुन्छ। अधिकांश गन्तव्यका टिकट एक महिनाअघि नै बुकिङ भइसकेको जवाफ वायुसेवा कम्पनीले दिने गरेका छन्। अनलाइनमार्फत टिकट बुकिङ खुला भए पनि यात्रुले...