शनिबार, पौष ०६, २०८१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो।
लाहिरु मिलान्थाको ८७ रनको उत्कृषट प्रदर्शनमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा भेट्यो।
जनकपुरको...
शनिबार, पौष ०६, २०८१
तेह्रथुम । टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु भएको छ ।
मेन्छ्यायेम गाउँपालिकास्थित गौखुरी माविमा विद्यालय नर्सकारुपमा कार्यरत शिक्षिका अन्दाजी २५ वर्षीया रविना राजवंशी र सोही विद्यालयमा अध्ययनरत छात्रा अन्दाजी १३ वर्षीया सुस्मिता भट्टराईको शनिबार खोरुंगा खोलामा टिकटक बनाउने क्रममा लडेर...
शनिबार, पौष ०६, २०८१
काठमाडौँ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको हो।
योसँगै जनकपुरले सुदूरपश्चिमसँग प्राप्त लिग र क्वालिफायरको हारको बदला फाइनलमा लिएको छ।
पहिला ...
शनिबार, पौष ०६, २०८१
इलाम । यहाँको रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् ।
यही पुस ४ गतेदेखि १५ महिलाले तालिम लिइरहेका छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाक...
शनिबार, पौष ०६, २०८१
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-५ मा विवाह अगाडि वडाको सिफारिस लिनुपर्ने भएको छ ।
बालविवाह रोक्नका लागि वडामा बसोबास गर्ने केटा केटी दुवैले अनिवार्यरुपमा उमेर खुल्ने सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको वडाध्यक्ष विमला गुरुङले बताइन् ।
वडालाई बालमैत्री घोषणा गरिएको र यसको दीर्घ...
शुक्रबार, पौष ०५, २०८१
दिपेश रोक्का,
काठमाडौँ । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘जन्ते बाख्रो’ मा अभिनेत्री रुसा न्यौपानेअनुबन्धित भएकी छिन्। नेपाली चलचित्र क्षेत्रमा 'विहे पास' बाट उनले डेब्यु गरेकी थिइन् । ‘जन्ते बाख्रो’ अनुबन्धित भए सँगै उनको यो दोस्रो चलचित्र रहने छ ।
अब उनले पुष १ ...
बिहिबार, पौष ०४, २०८१
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले शब्दकोषबाटै ‘दलित’ शब्द हटाउन प्रस्ताव गरेका छन्। बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।
‘हाम्रो डिक्सनरी (शब्दकोष)बाट दलित शब्द हटाइदिऔँ। दलित शब्द आउँछ नै भन्नुहुन्छ भ...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा ‘जनयुद्ध’ भन्ने शब्द प्रयोग नगर्न अन्तरिम आदेश गरेको छ। अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चको संवैधानिक इजलासले गत मंसिर २६ गते नै यस्तो निर्णय गरेको भएपनि बिही...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समानता र सबै अल्पसंख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताएकी छन् ।
जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई सम्बोधन गर्दै उक्त भनाई राखेको परराष...