‘दलित महिला र युवाको क्षमता विकासमा लगानी बढाउन आवश्यक’

‘दलित महिला र युवाको क्षमता विकासमा लगानी बढाउन आवश्यक’

काठमाडौं । सरोकारवालाहरुले भदेभावरहित सभ्य र समुन्नत समाज निर्माणका लागि दलित महिला र युवाको क्षमता विकास तथा शशक्तिकरणमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएका छन् । समाज रुपान्तरणका लागि समाजको कमजोर वर्ग र समुदायको रुपान्तरण हुनुपर्ने भन्दै उनीहरुले अहिले नेपालको परिप्रेक्ष्यमा महिला र दलित समुद...
हरवाचरवा, कमैया र हलियाको एकैस्वर- ‘पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’

हरवाचरवा, कमैया र हलियाको एकैस्वर- ‘पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’

काठमाडौं । मुक्त कमैया, हलिया, कमलहरी र हरवाचरवाहरूले न्यायिक पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरेका छन् । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मुक्तिको घोषणा गरिएको लामो समयसम्म न्यायिक पुनःस्थापना र जीविकोपार्जन सम्बन्धी समस्या सम्बोधन हुन नसकेका भन्दै सरोकार भएक...
नवराजहरुको सम्झनामा माइतीघरमा प्रदर्शन- ‘लडौँ, जात व्यवस्थाविरुद्धको फाइनल म्याच’

नवराजहरुको सम्झनामा माइतीघरमा प्रदर्शन- ‘लडौँ, जात व्यवस्थाविरुद्धको फाइनल म्याच’

काठमाडौं । अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको हत्या भएको दिनलाई स्मरण गर्दै बिहीबार जात व्यवस्थाविरुद्ध विद्रोह दिवस मनाइएको छ । दिवसका सन्दर्भमा काठमाडौंसहित देशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन, र्‍याली र सचेतनामूलक कार्...
स्थानीय तहको समानीकरण अनुदान निकासा गर्न संघीय सरकारसँग कांग्रेसको माग

स्थानीय तहको समानीकरण अनुदान निकासा गर्न संघीय सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले चालु आर्थिक वर्षकालागि विनियोजन भएको स्थानीय तहको समानीकरण अनुदान निकासा गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को समानीकरण अनुदान आर्थिक वर्ष सकिन लाग्दा समेत निकासा ...
कांग्रेसले भन्यो- ‘आफूले गरेको ठगी लुकाउन गृहमन्त्रीबाट सरकारी संयन्त्रको लज्जास्पद दुरुपयोग गरे’

कांग्रेसले भन्यो- ‘आफूले गरेको ठगी लुकाउन गृहमन्त्रीबाट सरकारी संयन्त्रको लज्जास्पद दुरुपयोग गरे’

सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नतामाथि संसदीय समितिमार्फत् छानबिन र ३१ हजार सहकारीका ७३ लाख बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न माग काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूले गरेको ठगी लुकाउन सरकारी संयन्त्रको लज्ज...
कोशी र मधेशलगायत पहाडी क्षेत्रमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

कोशी र मधेशलगायत पहाडी क्षेत्रमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । जसको प्रभावले बिहानैदेखि कोसी र मधेस प्रदेशका एक दुई स्थानमा चट्याङसह...
सुदूरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्षमा गणेश बीके नियुक्त

सुदूरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्षमा गणेश बीके नियुक्त

धनगढी । सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् । बझाङमा जन्मिएका बीके हाल धनगढी उपमहानगरपालिकाका स्थायीबासी हुन् । उनी दलित समुदायबाट योजना आयोगको उपाध्यक्ष बन्ने पहि...
संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ कालागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेश हुँदैछ । संघीय संसद्का दुवै सदनको मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सं...
मन्त्रिपरिषद्‌मा मुस्लिम महिला : सांसद भएको एक महिना नबित्दै राज्यमन्त्री बनिन् हसिना खान

मन्त्रिपरिषद्‌मा मुस्लिम महिला : सांसद भएको एक महिना नबित्दै राज्यमन्त्री बनिन् हसिना खान

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसिना खानको कलिलैमा बिहे भयो । पढ्ने उमेरमा बिहे गरेर गृहस्थी बनेकी उनी आफैँले पनि सोचेकी थिइनन् कि चुलाचौकादेखि सिंहदरबारसम्मको यात्रा यति छोटो हुन्छ भनेर । अप्रत्यासितरुपमा वैशाख पहिलो साता समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा...
ऐतिहासिक मदन मेला जेठ १३ देखि, फुटबलको विजेतालाई दुई लाख रुपैयाँ

ऐतिहासिक मदन मेला जेठ १३ देखि, फुटबलको विजेतालाई दुई लाख रुपैयाँ

तेह्रथुम । आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा लाग्दै आएको ऐतिहासिक मदन मेला यो वर्ष जेठ १३ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । विगतमा अक्षय तृतीया र नयाँ वर्षको सेरोफेरो पारेर आयोजना हुने गरेको मेला यो वर्ष ढिला गरेर सञ्चालन हुन लागेको हो । यहाँ वि.सं. २०१५ सालदेखि नै मदन मेला लाग्द...