बिहिबार, फाल्गुण १०, २०८०
अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा सोमबारका लागि तय गरिएको गाउँसभा स्थगित भएको छ । गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि गाउँसभा सुचारु हुन सकेको छैन ।
दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालको अगुवाइमा भएको गाउँसभा पालिकाकाका १३ जना नै दलित जनप्रतिनिधि र स्थानीय दलित समुदायका ...
बिहिबार, फाल्गुण १०, २०८०
काठमाडौं । न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौं आइपुगेका छन् । मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । माघ १६ मा यात्रा थाल...
आइतबार, फाल्गुण ०६, २०८०
काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ काठमाडौंमा जारी १६ औँ विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका क्रममा नेपालसहित दक्षिण एसियाका दलित समुदायका अगुवा र अधिकारकर्मीहरूले सबै प्रकारका भेदभाव र छुवाछुतबिनाको अर्को विश्वको पक्षमा बहस गरेका छन् ।
उनीहरूले जात र रंगका आधारमा नेपाल, भारत ...
शनिबार, फाल्गुण ०५, २०८०
काठमाडौं । गत पुषमा बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७वर्षिय रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्मह...
शनिबार, फाल्गुण ०५, २०८०
काठमाडौं । समुदायले अझै पनि उत्पीडनको जाँतोबाट मुक्त हुन देशका सबै दलित एकजुट भएर निर्णायक लडाईको आवश्यकता भएको वक्ताहरुले धारणा राखेका छन् । शनिबार राजधानीको संवाद डबलीमा समता समाज नेपालले समाजवादी आन्दोलनमा दलित विमर्श बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले ६० लाखको विशाल बाहुल्यता भए...
शुक्रबार, फाल्गुण ०४, २०८०
मोरङ । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाहरूले गाउँमा एम्बुलेन्सको समेत समस्या रहेको भन्दै एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेका छन् । एम्बुलेन्सले गाउँका विपन्न परिवारका लागि निःशुल्क सेवा दिइरहेको छ ।
रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ जना युवाले एम्बुलेन्स खरिदका लागि...
शुक्रबार, फाल्गुण ०४, २०८०
काठमाडौं । छिमेकी देश भारतमा किसानहरु लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरुको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । यसै अन्तर्गत आज देशभरका किसान र मजदुरहरुलाई काम पुर्ण रुपमा बन्द गर्न अपिल गरिएको छ ।
भारत बन्द बिहान ६ बजेदेखि ४ बजेसम्म...
बिहिबार, फाल्गुण ०३, २०८०
काठमाडौं । १६ औँ विश्व सामाजिक मञ्च बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
विश्वभरका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले पाँच दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र छिमेकी भारतसहित ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अगुवा र अभियन्ताहरु सहभागी छन् । सामाजिक आन्दोलनका क्षेत्र...
बिहिबार, फाल्गुण ०३, २०८०
काठमाडौं । साहुबाट छुटकारा र न्यायको माग गर्दै देशभरिबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेका मिटरब्याज पीडितहरु बिहीबार चितवन आइपुगेका छन् । शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका छन् । उनीहरु अब चितवनबाट साझा मार्च ल...
मंगलबार, फाल्गुण ०१, २०८०
काठमाडौं । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज यहाँ सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९-८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्ले...