प्रकाश सपुतको नँया गीत ‘सकम्बरी’ युट्युवको टप ट्रेन्डिङमा

प्रकाश सपुतको नँया गीत ‘सकम्बरी’ युट्युवको टप ट्रेन्डिङमा

काठमाडौं । गायक एवम् निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको २१ घण्टामै युट्युबमा टप ट्रेन्डिङमा आएको छ । गत बिहीवार सार्वजनिक भएको यो गीत हालसम्म एक करोड ३० लाखले हेरिसकेका छन् । गीतका कारण नेपाली समाजमा बहस नै पैदा भएको छ । सपुतले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्...
शहरी विकासमन्त्री गुरुङद्वारा तेह्रथुम अस्पतालको भवन शिलान्यास

शहरी विकासमन्त्री गुरुङद्वारा तेह्रथुम अस्पतालको भवन शिलान्यास

तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुमको भवन निर्माण सुरू भएको छ । जिल्लाबाट निर्वाचित सांसद एवम् शहरी विकासमन्त्री सीता गुरुङले शुक्रबार एक कार्यक्रमकाबीच सदरमुकाम म्याङलुङ्गमा बन्ने भवनको शिलान्यास गरेकी हुन् । भवन शहरी विकास मन्त्रालयअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले बनाउन लागे...
कस्ता कर्मचारी बन्छन् सर्वोत्कृष्ट, के हुन् आधार?

कस्ता कर्मचारी बन्छन् सर्वोत्कृष्ट, के हुन् आधार?

काठमाडौं । सरकारले निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गर्दै आएको छ। यस वर्षको सम्मानका लागि संघीय मन्त्रालय तथा मातहतका कार्यालयहरूबाट वैशाख १३ गतेभित्र उपलब्ध हुने गरी सिफारिस मागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। निजामती नियमावली-...
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँद...
के छ गठबन्धनकाे न्यूनतम साझा कार्यक्रममा ? [पूर्णपाठ]

के छ गठबन्धनकाे न्यूनतम साझा कार्यक्रममा ? [पूर्णपाठ]

काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकाे छ। सिंहदरबारमा जारी एक कार्यक्रममा सरकारका प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् । विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौता...
चुहानडाँडा विमानस्थल बनाउन पर्यटनमन्त्रीलाई सहरी विकासमन्त्री गुरुङको डेलिगेसन

चुहानडाँडा विमानस्थल बनाउन पर्यटनमन्त्रीलाई सहरी विकासमन्त्री गुरुङको डेलिगेसन

काठमाडौं । विमानस्थल निर्माण योजनाको फाइल कर्मचारीले अड्काएर राखिदिएको भन्दै शहरी विकासमन्त्री सीता गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराएकी छन् । चुहानडाँडा विमानस्थल बनाउने योजना अघि नबढेको भन्दै मन्त्री गुरुङ बुधबार तेह्रथुमका जनप्रतिनिधिसहित ‘डेलिगे...
डोटीकी जिसस उपप्रमुख भन्छिन्- ‘दलितमाथि मरेपछि पनि विभेद छु’

डोटीकी जिसस उपप्रमुख भन्छिन्- ‘दलितमाथि मरेपछि पनि विभेद छु’

डोटी । जिल्ला समन्वय समिति डोटीकी उपप्रमुख स्मृति चुनाराले दलित समुदायको व्यक्तिलाई मरेपछि पनि जातीय बिभेद हुने गरेको बताएकी छन् । ‘गैर दलित समुदायको व्यक्ति मर्‍यो भने मसान घाटसम्मै शंख फुक्दै लगिन्छ तर दलित मर्‍यो भने शंख फुक्न पाइदैन’ उनले प्रश्न गरिन् ‘अनि यो के बिभेद होइन र ?’ आफूले गाउँ...
विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्न माग

विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्न माग

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङलाई आठराई गाउँपालिकाले बधाई ज्ञापन गरेको छ । गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमसहित वडाध्यक्षहरुले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री गुरुङलाई बधाई ज्ञापन गरेका हुन् । आठराई मन्त्री गुरुङको जन्मथलो हो । तेह्रथुमबाट निर्वाचित नेपाली कांग्रेसक...
तनहुँ-१ उपनिर्वाचन : ठूला दलले टुंग्याए उम्मेदवार

तनहुँ-१ उपनिर्वाचन : ठूला दलले टुंग्याए उम्मेदवार

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुंगो लागेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुंगो लगाएका हुन्। नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिनेछन्। उम्मेदवा...
प्रकोपबाट घरबारविहीनलाई वर्षाअगावै आवासको व्यवस्था गर्न मन्त्री गुरुङको निर्देशन

प्रकोपबाट घरबारविहीनलाई वर्षाअगावै आवासको व्यवस्था गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले आगलागी लगायत प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनुअगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्‍याउन निर्देशन दिएकी छिन्। आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री...