शनिबार, पौष ०६, २०८१
तेह्रथुम । टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु भएको छ ।
मेन्छ्यायेम गाउँपालिकास्थित गौखुरी माविमा विद्यालय नर्सकारुपमा कार्यरत शिक्षिका अन्दाजी २५ वर्षीया रविना राजवंशी र सोही विद्यालयमा अध्ययनरत छात्रा अन्दाजी १३ वर्षीया सुस्मिता भट्टराईको शनिबार खोरुंगा खोलामा टिकटक बनाउने क्रममा लडेर...
शनिबार, पौष ०६, २०८१
काठमाडौँ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको हो।
योसँगै जनकपुरले सुदूरपश्चिमसँग प्राप्त लिग र क्वालिफायरको हारको बदला फाइनलमा लिएको छ।
पहिला ...
शनिबार, पौष ०६, २०८१
इलाम । यहाँको रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् ।
यही पुस ४ गतेदेखि १५ महिलाले तालिम लिइरहेका छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाक...
शनिबार, पौष ०६, २०८१
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीप...
शनिबार, पौष ०६, २०८१
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-५ मा विवाह अगाडि वडाको सिफारिस लिनुपर्ने भएको छ ।
बालविवाह रोक्नका लागि वडामा बसोबास गर्ने केटा केटी दुवैले अनिवार्यरुपमा उमेर खुल्ने सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको वडाध्यक्ष विमला गुरुङले बताइन् ।
वडालाई बालमैत्री घोषणा गरिएको र यसको दीर्घ...
बिहिबार, पौष ०४, २०८१
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले शब्दकोषबाटै ‘दलित’ शब्द हटाउन प्रस्ताव गरेका छन्। बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।
‘हाम्रो डिक्सनरी (शब्दकोष)बाट दलित शब्द हटाइदिऔँ। दलित शब्द आउँछ नै भन्नुहुन्छ भ...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा ‘जनयुद्ध’ भन्ने शब्द प्रयोग नगर्न अन्तरिम आदेश गरेको छ। अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चको संवैधानिक इजलासले गत मंसिर २६ गते नै यस्तो निर्णय गरेको भएपनि बिही...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समानता र सबै अल्पसंख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताएकी छन् ।
जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई सम्बोधन गर्दै उक्त भनाई राखेको परराष...
मंगलबार, पौष ०२, २०८१
एजेन्सी । भारतका अर्बपतिहरू मुकेश अम्बानी र गौतम अदानीको सम्पत्ति एक सय अर्ब डलरभन्दा तल झरेको छ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानी र अदानी समूहका संस्थापक अदानीको कूल सम्पत्तिमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गले जनाएको छ।
गत जुलाइमा मुकेश अम्बानीको कुल सम्पत्ति १२...