न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड ६९ लाख जरिवाना

न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड ६९ लाख जरिवाना

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकिएको छ। विशेष अदालतका  अध्यक्ष टेकनारायण कुँवर, सदस्य रामबहादुर थापाको इजलासले आइतबार उनलाई सहुलियतपूर्वक ३ वर्ष कैद सजाय ठहर गरेको हो। अदालतले न्यौपानेलाई ...
बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस फेरि दोस्रो

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस फेरि दोस्रो

बझाङ । बझाङ प्रदेश १ (क)को उपनिर्वाचनको मतगणनाको ताज अपटेड अनुसार एमालेले आफ्नो निरन्तरको अग्रतालाई कायमै राखेको छ। एमाले उम्मेदवार दमनबहादुर भण्डारीले कांग्रेस उम्मेदवार अभिषेबहादुर सिंमाथि ७ सयभन्दा बढीको अग्रता बनाएका छन्। एमाले उम्मेदवार भण्डारीले अहिलेसम्म गणना भएको ६२२९ सदर मतमध्ये २...
इलाममा सुहाङले लिए १ हजार मतको अग्रता

इलाममा सुहाङले लिए १ हजार मतको अग्रता

इलाम । इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार मतको अग्रता लिएका छन्। आइतबार दिउँसोबाट सुरु भएको मतगणनाको पछिल्लो अपडेट अनुसार सुहाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँग अग्रता फराकिलो बनाउँदै १ हजारको मतान्तर बनाएका हुन्। फाकफोकथुमको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा सुहाङ...
मेयर बालेनको घोषणा : ‘गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’

मेयर बालेनको घोषणा : ‘गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’

काठमाडौं । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर क...
लगानी सम्मेलन आजदेखि, ५४ देशका लगानीकर्ता काठमाडौंमा

लगानी सम्मेलन आजदेखि, ५४ देशका लगानीकर्ता काठमाडौंमा

काठमाडौं । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि सुरू हुदैछ । नेपाल सरकारको आयोजनामा आइतबा र सोमबार हुने सम्मेलनमा नेपालबाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ । सम्मेलनमा...
लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

काठमाडौं । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एअरपोट)मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन्। बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित भएपछि पर्यटकहरू समस्यामा परेका हुुन्। धेरै यात्रु तीन दिनदेखि जहाजको पर्खाइमा छन् भने...
ज्यान मुद्दाका पाँच महिला प्रतिवादी १७ वर्षपछि पक्राउ

ज्यान मुद्दाका पाँच महिला प्रतिवादी १७ वर्षपछि पक्राउ

प्युठान । चैत कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका–४ ओखरडाँडाकी ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया दिलिसरादेवी सोमै, ४० वर्षीया सीतादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया ...
न्याय सम्पादनमा मातृभाषाको प्रयोग गरौं : मन्त्री श्रेष्ठ

न्याय सम्पादनमा मातृभाषाको प्रयोग गरौं : मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग गर्न स्थानीय तहका न्यायिक समिति पदाधिकारीसँग आग्रह गरेका छन्। बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज हेटौंडामा आयोजित स्थानीय तहका पदाधिकारी त...
उपनिर्वाचन : इलाम र बझाङमा शान्तिपूर्णरुपमा मतदान सुरु

उपनिर्वाचन : इलाम र बझाङमा शान्तिपूर्णरुपमा मतदान सुरु

काठमाडौं । इलाम र बझाङमा आज उपनिर्वाचन हुँदैछ । इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि र बझाङ-१ (क)बाट प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा शनिबार विहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । निर्वाचन आयोगले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ । इलाम–२ बाट निर्वाचित प्...
नेताका नाममा हुने खेलकूद प्रतियोगितालाई बजेट नदिन खेलकूदमन्त्रीको निर्देशन

नेताका नाममा हुने खेलकूद प्रतियोगितालाई बजेट नदिन खेलकूदमन्त्रीको निर्देशन

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेताहरुका नाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ। नयाँ आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुद मन्त्रालयको भागमा ३ अर्ब १९ करोड विनियोजन गर्ने गरी योजनाहरु पेश गर्न भनिएको छ। आर...