एक ग्रागी पानी थाप्न डेढ घण्टा लाइन

एक ग्रागी पानी थाप्न डेढ घण्टा लाइन

इलाम । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ। उहाँ मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ। ‘बजारमा पानीको ठूल...
गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ पछि बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ पछि बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

इलाम । गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ। बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो। पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ। स्थानीय एक...
अढाई किमि सडक दुरीमै जोडिए नेपाल, भारत र चीन

अढाई किमि सडक दुरीमै जोडिए नेपाल, भारत र चीन

ताप्लेजुङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन्। गत मंगलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्। मित्रराष्ट्र चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला ना...
कांग्रेसमा उम्मेदवार छनोटमै आन्तरिक निर्वाचन गर्ने व्यवस्था गरौँ : प्रेमिका रानामगर

कांग्रेसमा उम्मेदवार छनोटमै आन्तरिक निर्वाचन गर्ने व्यवस्था गरौँ : प्रेमिका रानामगर

गोदावरी । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा आन्तरिक निर्वाचन मार्फत उम्मेदवार चयन गर्न र एक व्यक्ति एक पदको अवधारणा अघि सार्नुपर्ने आवाज उठेको छ। महासमिति सदस्य प्रेमिका रानामगरले ११ बुँदे संशोधन प्रस्ताव प्रस्तुत गर्दै पार्टीभित्रबाट उम्मेदवार चयन गर्दा मनमौजी गरिएको...
राष्ट्रिय आवास कम्पनीले मनायो ३५ औँ जन्मोत्सव, कर्मचारी विनियमावली मस्यौदा तयार

राष्ट्रिय आवास कम्पनीले मनायो ३५ औँ जन्मोत्सव, कर्मचारी विनियमावली मस्यौदा तयार

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडले स्थापनाको ३५ वर्षपछि कर्मचारी व्यवस्थापन गर्ने भएको छ । २०४८ सालमै स्थापना भएको सरकारी स्वामित्वको सो कम्पनीले अहिलेसम्म पनि कर्मचारी विनियमावली बनाएर स्थायी पदपुर्ति गर्न सकेको थिएन । कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले लामो समयदेखि कार्यरत अस्था...
दलित संसद्को निष्कर्ष : ‘सम्भव छ छुवाछुत र भेदभावबिनाको नेपाल’

दलित संसद्को निष्कर्ष : ‘सम्भव छ छुवाछुत र भेदभावबिनाको नेपाल’

काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ काठमाडौंमा जारी १६ औँ विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका क्रममा नेपालसहित दक्षिण एसियाका दलित समुदायका अगुवा र अधिकारकर्मीहरूले सबै प्रकारका भेदभाव र छुवाछुतबिनाको अर्को विश्वको पक्षमा बहस गरेका छन् । उनीहरूले जात र रंगका आधारमा नेपाल, भारत ...
रेजिनाको बलात्कारपछि हत्या प्रकरण : घटनाको ३२ दिनसम्म पनि प्रहरीले जाहेरी नलिएको आरोप

रेजिनाको बलात्कारपछि हत्या प्रकरण : घटनाको ३२ दिनसम्म पनि प्रहरीले जाहेरी नलिएको आरोप

काठमाडौं । गत पुषमा बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७वर्षिय रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्मह...
‘अधिकारको लागि ६० लाख दलित एकजुट बन्नुको विकल्प छैन’

‘अधिकारको लागि ६० लाख दलित एकजुट बन्नुको विकल्प छैन’

काठमाडौं । समुदायले अझै पनि उत्पीडनको जाँतोबाट मुक्त हुन देशका सबै दलित एकजुट भएर निर्णायक लडाईको आवश्यकता भएको वक्ताहरुले धारणा राखेका छन् । शनिबार राजधानीको संवाद डबलीमा समता समाज नेपालले समाजवादी आन्दोलनमा दलित विमर्श बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले ६० लाखको विशाल बाहुल्यता भए...
के ‘अर्को विश्व सम्भव छ’ ? [फोटोफिचर]

के ‘अर्को विश्व सम्भव छ’ ? [फोटोफिचर]

काठमाडौं । १६ औँ विश्व सामाजिक मञ्च बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । विश्वभरका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले पाँच दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र छिमेकी भारतसहित ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अगुवा र अभियन्ताहरु सहभागी छन् । सामाजिक आन्दोलनका क्षेत्र...
मेची-महाकालीबाट न्यायमार्च [तस्बिरहरु]

मेची-महाकालीबाट न्यायमार्च [तस्बिरहरु]

  काठमाडौं । साहुबाट छुटकारा र न्यायको माग गर्दै देशभरिबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेका मिटरब्याज पीडितहरु बिहीबार चितवन आइपुगेका छन् । शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका छन् । उनीहरु अब चितवनबाट साझा मार्च ल...