शहरी विकास नीतिमा तीनै तहको स्वामित्व आवश्यक : मन्त्री गुरुङ

शहरी विकास नीतिमा तीनै तहको स्वामित्व आवश्यक : मन्त्री गुरुङ

  काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले राष्ट्रिय शहरी विकास नीतिमा प्रदेश र स्थानीय तहका सरकारको पनि स्वामित्व आवश्यक हुने बताएकी छिन् । संघीय सरकारले नयाँ संविधान, संघीयता र बढ्दो शहरीकरण अनुकुल बनाउन लागेको राष्ट्रिय शहरी विकास नीति बनाउन लागेको भन्दै मन्त्री गुरुङले सो नीतिमा ...
मानव अधिकार तथा शान्ति समाज तेह्रथुमको दशौँ साधारण सभा सम्पन्न

मानव अधिकार तथा शान्ति समाज तेह्रथुमको दशौँ साधारण सभा सम्पन्न

डिकेन्द्र बराल,  तेह्रथुम । मानव अधिकार तथा शान्ति समाज तेह्रथुमको १० औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । स्वयमसेवी भावनाले मानव अधिकार र विश्व शान्तिकालागि अभियनात्मक कार्यक्रमहरु सन्चालन गर्दै समाजको साधारण सभाले मानव अधिकारको सुनिश्चितताकालागि माग गरेको छ भने संस्थाका विभिन्न ...
जाजरकोट भुकम्प अपडेट: हालसम्म १५७ जनाको मृत्यु, करिब दुई सय घाइतेको उद्धार

जाजरकोट भुकम्प अपडेट: हालसम्म १५७ जनाको मृत्यु, करिब दुई सय घाइतेको उद्धार

काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्...
पाल्पाको कार्यक्रम स्थगित गरेर जाजरकोट पुग्दै रवि लामिछाने

पाल्पाको कार्यक्रम स्थगित गरेर जाजरकोट पुग्दै रवि लामिछाने

काठमाडौं । गएरातिको भुकम्पका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाल्पासहित तीन जिल्लाको कार्यक्रम स्थगित गरेको छ । शनिबार पाल्पाको तानसेनमा हुने भेलाकालागि सभापति रवि लामिछाने शुक्रबार बेलुका त्यहाँ पुगेका थिए । तर राति गएको भुकम्पका कारण ठुलो जनधनको क्षति भएपछि लामिछानेले कार्यक्रम ...
जाजरकोट भुकम्प: ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, सयौँ घाइतेको उद्धार जारी

जाजरकोट भुकम्प: ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, सयौँ घाइतेको उद्धार जारी

जाजरकोट । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। रुकुमपश्चिमसमेत गरी जम्मा १२८ जनाको ज्यान गएको पुष्टि भएको छ । ज...
आमनिर्वाचनपछि २९० दिन चल्यो सदन, तर एउटा पनि कानून बनेनन्

आमनिर्वाचनपछि २९० दिन चल्यो सदन, तर एउटा पनि कानून बनेनन्

काठमाडौं । नयाँ निर्वाचनपछि प्रतिनिधि सभाले बल्लतल्ल एउटा कानुन संशोधन गरेको छ। २०७९ साल पुस २५ गतेदेखि सुरू भएको प्रतिनिधि सभाले एक वर्षको समय गुजार्नै लाग्दा बजेट पास गर्नुबाहेक मुस्किलले एउटा कानुनमात्रै संशोधन गर्न सकेको हो। एक सय १० दिन चलेको प्रतिनिधि सभाको पहिलो अधिवेशनमा कुनै पनि क...
११ जिल्लाका सिडिओ र १५ जिल्लाका सहायक सिडिओ फेरिए, कुन जिल्लामा को?

११ जिल्लाका सिडिओ र १५ जिल्लाका सहायक सिडिओ फेरिए, कुन जिल्लामा को?

काठमाडौं । गृह मन्त्रालयले एकैपटक ४० जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । जसअन्तर्गत ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले बिहीबार एकैपटक ४० जना उपसचिवहरूको सरुवा र पदस्थापन गरेको हो । मन्त्रालयले १५...
विश्व वरियतामा नेपाली मानव अधिकार आयोगको घटुवा रोकियो, ‘ए’ श्रेणीमै कायम

विश्व वरियतामा नेपाली मानव अधिकार आयोगको घटुवा रोकियो, ‘ए’ श्रेणीमै कायम

काठमाडौं । नेपालको राष्ट्रिय मानव अधिकार आयोग ‘ए’ श्रेणीमा नै कायम रहने भएको छ । मानव अधिकार आयोगहरुको विश्वव्यापी सञ्जाल (गानरी) ले गठन गरेको सब कमिटी अन एक्रिडिएसन (एससीए) ले आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठाइ सुधारका काम नगरे ‘बी’ श्रेणीमा घटुवा गर्ने चेतावनी दिएको थियो...
नेताहरुले देश नै बेच्न खोजेका छन् : मेयर बालेन

नेताहरुले देश नै बेच्न खोजेका छन् : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेताहरुले देश बेच्न खोजेको आरोप लगाएका छन्। बुधबार साँझ सामाजिक सञ्जालमा मेयर बालेनले लेखेका छन्, ‘नेताज्युहरुले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन।’ साथै बालेनले देश नै बेचे पनि काठमाडौं एक्लै नेपाल भनेर उभिने...
छथर गाउँपालिकाले ‘लोकल रक्सी’को ब्राण्डिङ गर्ने, यस्तो छ तयारी

छथर गाउँपालिकाले ‘लोकल रक्सी’को ब्राण्डिङ गर्ने, यस्तो छ तयारी

तेह्रथुम । गाउँमा घरैपिच्छेजस्तो पाइन्छ, जाँडरक्सी । प्रायजसो मतुवाली समुदायले दैनिकरुपमा खाजाकैरुपमा प्रयोग गर्ने यस्तो मदिरालाई सरकारले कारोबार गर्नबाट भने बन्चित गरेको छ । गाउँघरमा उत्पादित मदिराको कारोबार गरेको थाहा पाए प्रहरीले नष्टमात्रै गर्दैन, त्यस्तो कारोबार गर्नेलाई कानूनी कारबाहीसम...