एक महिनामै २६ हजारले घटे इन्टरनेटका ग्राहक, २० लाखले घटे मोबाइल प्रयोगकर्ता

एक महिनामै २६ हजारले घटे इन्टरनेटका ग्राहक, २० लाखले घटे मोबाइल प्रयोगकर्ता

काठमाडौं । एक महिनामै इन्टरनेट प्रयोगकर्ताको संख्या २६ हजारभन्दा धेरैले घटेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार गत चैतको तुलनामा वैशाखमा इन्टरनेट प्रयोगकर्ताको संख्या यो दरमा घटेको हो। चैतमा विभिन्न सेवा प्रदायकका वायरलेस, केबल र फाइबर गरी कुल २६ लाख ७३ हजार ४ सय ७१ ग्र...
‘गदर २’ले कमायो ४०० करोड

‘गदर २’ले कमायो ४०० करोड

काठमाडौं । सनी देवलको फिल्म ‘गदर २’ले ४ सय करोड भन्दा बढी कमाएको छ। अनिल शर्माले निर्देशन गरेको यो फिल्मले कमाइको मामलामा केही ब्लकबस्टर फिल्मलाई पछि पारेको छ। यो फिल्मले केवल १२ दिनमा ४ सय करोडको कलेक्सन पार गरेको छ। कमाइको रफ्तार यही स्तरको रहे ‘गदर २’ले चाँडै शाहरुख खानको फिल्म ‘पठान’लाई पछि ...
गण्डकीमा आठ सय कृषि फार्मलाई १५ करोड अनुदान

गण्डकीमा आठ सय कृषि फार्मलाई १५ करोड अनुदान

पोखरा । व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ। गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषिमा तीन सय ७३ वटा गरी कुल आठ सय ५४ वटा फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। मन्त्रालयका योजना तथा ...
उच्चस्तरीय छानविन आयोगका पछिल्तिर के सहमति छ भनेर आशंका पैदा भएको छ : सांसद बजगाँई

उच्चस्तरीय छानविन आयोगका पछिल्तिर के सहमति छ भनेर आशंका पैदा भएको छ : सांसद बजगाँई

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले उच्चस्तरीय छानविन आयोग बनाउने सहमतिका पछिल्तिर छुपेको विषयमा आशंका पैदा भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बजगाँईले सरकार र प्रतिपक्षले सहमतिको विन्दु खोजेको विषय सकारात्मक भएपनि त्यसकापछिको कारणले आशंका पैदा गरे...
१० खेलाडीमा समेटिएको आर्सनलको जित

१० खेलाडीमा समेटिएको आर्सनलको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको आर्सनलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा १–० ले हरायो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले ५३औं मिनेटमा अग्रता लियो। उसका लागि कप्तान मार्टिन ओडेगार्डले पेनाल्टीमा गोल गरेका थिए। ...
विश्वम्भरप्रसाद श्रेष्ठ : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म

विश्वम्भरप्रसाद श्रेष्ठ : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म

काठमाडौं । ३१औँ प्रधानन्यायाधीशका रुपमा मंगलबारदेखि विश्वम्भरप्रसाद श्रेष्ठले कार्यभार समालेका छन् । सोमबार प्रधानन्यायाधीशमा नियुक्ति श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडलबाट मंगलदवार पद तथा गोपनियताको शपथ लिएपछि न्यायपालिकाको नेतृत्वका लागि मार्गप्रशस्त भएको हो। ०१६ असोज २० मा डोटीमा जन्मिएका...
गुराँसको राजधानी क्षेत्रमा यसरी बन्दैछ ‘लालीगुराँस पार्क’

गुराँसको राजधानी क्षेत्रमा यसरी बन्दैछ ‘लालीगुराँस पार्क’

प्रकाश पाक्साँवा, तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल गुराँसको राजधानी टिएमजे क्षेत्रमा लालीगुराँस पार्क निर्माण हुने भएको छ । बसन्तपुर,सानो पाथीभरा,तिनजुरे क्षेत्रमा तीन वटा स्थानीय सरकारको सहकार्यमा राष्ट्रिय लालीगुराँस पार्क निर्माण हुने भएको हो । पार्क निर्माण...
जसपामा नयाँ जिम्मेवारी- तोकिए प्रदेश इन्चार्ज र विभागीय प्रमुख

जसपामा नयाँ जिम्मेवारी- तोकिए प्रदेश इन्चार्ज र विभागीय प्रमुख

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ। आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्...
सुन काण्डसहित तस्करीहरुको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गर्ने दलहरुबीच सहमति

सुन काण्डसहित तस्करीहरुको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गर्ने दलहरुबीच सहमति

काठमाडौं । प्रतिनिधिसभाका प्रमुख राजनीतिक दलहरुबीच सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने समझदारी बनेको छ । सिंहदरबारमा भएको प्रतिनिधिसभाका राष्ट्रिय पार्टीहरुको बैठकले सीआईबीको अनुसन्धानसँगसँगै आयोगले पनि अनुसन्धान गर्ने गरी सहमति भएको हो । सहमति पत्रमा मंगलबार हस्ताक्षर हुन...
जीर्ण बन्दै पूर्वकै पूरानो प्राविधिक शिक्षालय

जीर्ण बन्दै पूर्वकै पूरानो प्राविधिक शिक्षालय

धनकुटा । मर्मतसम्भारको बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित यस शिक्षालयमा बालीविज्ञान र पशु विज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्रावि...