सोमबार, भाद्र ०४, २०८०
तेह्रथुम । आठराई गाउँपालिकाले आफ्ना नागरिकलाई ल्याब र भिडियो एक्स-रे सेवा नि:शुल्क उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाअन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्तिबजारबाट गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवासँगै ल्याब र भिडियो एक्स-रे सेवा समेत नि:शुल्क प्रदान गर्ने निर्णय गरेको हो ।
गाउँपा...
सोमबार, भाद्र ०४, २०८०
काबुल । अफगानिस्तानको नेतृत्व गरिरहेको तालिबानी सरकारको उच्च शिक्षा मन्त्रालयले महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजनामा काम गरिरहेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।
मन्त्रालयको समितिले मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सो बारे जा...
सोमबार, भाद्र ०४, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन् । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदित गरेपछि राष्ट्रपति पौडेलले...
सोमबार, भाद्र ०४, २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कोशी प्रदेशमा पहिचानकै आधारमा पुन: नामकरण हुनुपर्ने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरिको स्मृति सभामा उनले प्रदेशको नाकरणको विषयमा स्व. प्रदीप गिरिले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुनसके...
सोमबार, भाद्र ०४, २०८०
काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा सोमबार(आज) बिहान बसेको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो।
मोर्चाले भदौं ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते...
सोमबार, भाद्र ०४, २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा विश्वासको मतसिद्ध गर्न आवश्यक ४७ मत पुगेको बैठकको अध्यक्षता गरेका इस्माइल मन्सुरीले घोषणा गरे।
थापालाई नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा एसका ४ जना र जसपाका एक जना सांसदले ...
सोमबार, भाद्र ०४, २०८०
काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहबाट भागेका २२१ जनामध्ये १९४ जना सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी प्रजित केसीले भागेकामध्ये २७ जना सम्पर्कमा आउन बाँकी रहेको बताए ।
बाल सुधारगृहमा २९७ जना रहेकोमा २२१ जना प्रदर्शन गर्दै बाहिर निस्किए...
शनिबार, भाद्र ०२, २०८०
तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुममा पहिलो पटक भाँचिएको हड्डीको जटिल सल्यक्रिया गरिएको छ । संखुवासभाको मादी नगरपालिका-१ का ३७ वर्षिया भिमप्रसाद ढकालको खुट्टाको गोलीगाँठाकोबीच भागको मंगलवार अप्रेसन गरी २ वटा स्टिल प्लेट राखिएको हो ।
गाँउमै हिड्ने क्रममा लडेर गोलीगाँठाको विच भाग भाँचिएपछि ढकाल ...
शनिबार, भाद्र ०२, २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन्।
ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए।
‘अपराध ग...
शनिबार, भाद्र ०२, २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् ।
धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज उनले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए।
मुख्यमन्त्री थापाले ध्...