मंगलबार, साउन ३०, २०८०
काठमाडौं । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले दलितसम्बन्धी विषय हेर्न छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले दलितसम्बन्धी विषय हेर्नका लागि छुट्टै मन्त्रालय तोक्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई निर्देशन दिएको हो ।
समितिले दलितसम्बन्धी विषय...
मंगलबार, साउन ३०, २०८०
चितवन । चितवनमा दर्ता भएका अनुचित लेनदेन (मिटरब्याज)का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन्। रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाएका हुन्।
पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी दिएको निवेदनउपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका ना...
मंगलबार, साउन ३०, २०८०
काठमाडौं । देशभरि डेंगुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा १३ हजार दुई सय ९२ जनामा डेंगु संक्रमण देखिएको छ।
डेंगुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहे...
मंगलबार, साउन ३०, २०८०
काठमाडौं । जग्गाको कित्ताकाट पूर्णरुपमा खोलेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेपछि जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि कित्ताकाट खुलेको हो।
आवासीय र व्यापारिक जग्गा ८० वर्गफिटसम्म कित्ताकाट गर्न पाइने, खेतीयोग्य जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइ...
मंगलबार, साउन ३०, २०८०
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। मंगलबार अपराह्न बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको हो।
गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ‘ननग्रेडेड’ भएका छन्।
निय...
सोमबार, साउन २९, २०८०
जनकपुरधाम । जनमत पार्टीकी अनिता देवी साह प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी छन् । साहले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
भविष्यमा सांसद वा मन्त्री बनिएला भन्ने कल्पना समेत नगरेको बताउने उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छिन् । उनलाई मन्त्री नियुक्त...
सोमबार, साउन २९, २०८०
काठमाडौं । सत्तारुढ राजनीतिक दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निष्कर्ष निकालेको ए...
सोमबार, साउन २९, २०८०
म्याग्दी । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीको बाढीले पुर्याएको भौतिक संरचनाको सोमबार प्रारम्भिक विवरण सङ्कलन र प्रभावितको व्यवस्थापन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिकाले आइतबार राति आएको बाढीले पुर्याएको भौतिक संरचनाको...
आइतबार, साउन २८, २०८०
काठमाडौं । सरकारबाट बाहिरिएको चार महिनापछि जनमत पार्टी सरकारमा सहभागी हुने तयारीमा छ । जनमतबाट अनितादेवी साह मन्त्री बन्दैछिन् ।
उनी यसअघि जनमत पार्टीबाट जनकपुर उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी थिइन् । मेयरमा पराजित भएकी उनी समानुपातिकबाट संघीय सांसद बनेर मन्त्री बन्न लागेकी हुन् ।...
आइतबार, साउन २८, २०८०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दुरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ। प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म ...