आफूले गर्दै नगरेको अपराधमा जेल पुर्‍याइएका लालबहादुर विके ७ महिनापछि छुटे

आफूले गर्दै नगरेको अपराधमा जेल पुर्‍याइएका लालबहादुर विके ७ महिनापछि छुटे

काठमाडौं । आफूले गर्दै नगरेको अपराधमा दोषी ठहर भएर कारागार चलान भएका सुनसरी इटहरीका लालबहादुर विक बुधबार ७ महिनापछि अदालतबाट सफाई पाएर जेलमुक्त भएका छन् । आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि जेल जानुपर्ने अवस्थामा पुगेका उनी उच्च अदालतको फैसलाले बाहिर ...
पहिलो संसद् भवन मर्मत अघि बढाउन सहरी विकासमन्त्री गुरुङको निर्देशन

पहिलो संसद् भवन मर्मत अघि बढाउन सहरी विकासमन्त्री गुरुङको निर्देशन

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले नेपालको पहिलो संसद् भवनको रूपमा रहेको ग्यालरी बैठक भवन मर्मत अघि बढाउन निर्देशन दिएकी छन् । मंगलबार सिंहदरबार परिसरभित्र रहेको भूकम्पले क्षति पुर्‍याएको सो भवनको स्थलगत निरीक्षण गर्दै उनले ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएकी हुन् । मन्त्री गु...
अश्लिल हर्कत गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र मन्त्रालय हाजिर हुन निर्देशन

अश्लिल हर्कत गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र मन्त्रालय हाजिर हुन निर्देशन

झापा । अश्लिल हर्कत गर्ने झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ। मन्त्रालयले सोमबार गोप्यरअति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निरौलालाई निर्देशन...
दलित सांसदहरुको एक स्वर- ‘जातीय विभेदका कारण भएका ज्यादतीपूर्ण घटना देशकै चुनौती’

दलित सांसदहरुको एक स्वर- ‘जातीय विभेदका कारण भएका ज्यादतीपूर्ण घटना देशकै चुनौती’

काठमाडौँ । दलित समुदायका प्रतिनिधि सभा सदस्यहरुले पछिल्लो समय जातीय भेदभाव र छुवाछुतका कारण भइरहेका ज्यादतीपूर्ण घटनाहरु सिंगो देशका लागि चुनौतीको रुपमा देखा परेका बताएका छन् । उनीहरुले जुम्लाको तातोपानी-४, गिडीखोलाका मुकेन्द्र नेपालीको घरमा आगजनी गरेको घटना सेलाउन नपाउँदै शृंखलाबद्ध रुपमा भे...
मिटर ब्याजीसँग मिलापत्र: ८४ करोड लेनदेन र ७१ विघा, १९ कठ्ठा जग्गा फिर्ता

मिटर ब्याजीसँग मिलापत्र: ८४ करोड लेनदेन र ७१ विघा, १९ कठ्ठा जग्गा फिर्ता

  काठमाडौं । हालसम्म ५५ जिल्लामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विभिन्न २३ हजार ९६१ उजुरी दर्ता भएका छन्। गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म २ हजार पाँच सय २० वटा उजुरी मिलापत्रमार्फत टुंगिएको छ। मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबा...
मणिपुर हिंसाको जग : ‘जातीय संघीयता’ कि ‘अल्पसंख्यक अधिकार’ को हनन् ?

मणिपुर हिंसाको जग : ‘जातीय संघीयता’ कि ‘अल्पसंख्यक अधिकार’ को हनन् ?

काठमाडौं। भारतको उत्तरपूर्वी राज्य मणिपुर करिब ३ महिना यता विश्व सञ्चारमाध्यममा छाएको छ । त्यहाँ भइरहेको हिंसा, आगजनी, दुर्व्यवहार र मानवअधिकार हननका घटनाले विश्वकै ध्यान खिचेको छ । मे ३ बाट हिंसा भड्किन सुरू भएको थियो । त्यसयता करिब १५० जनाको मृत्यु भइसकेको छ । ५०० भन्दा बढी घाइते भएका छन् ।...
बझाङमा दलितको घर भत्काएको घटना प्रशासनले बङ्याएको भन्दै आपत्ति

बझाङमा दलितको घर भत्काएको घटना प्रशासनले बङ्याएको भन्दै आपत्ति

काठमाडौं । बझाङको वित्थडचौर–७, स्यालढुंगामा बन्दै गरेको घर भत्काएको घटना स्थानीय प्रशासनले बङ्याएको भन्दै दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका छन्। बन्दै गरेको घर भत्काउने गैरदलित समूहको बिषयमा स्थानीय प्रशासनले घटनालाई बङ्याउने गरी मुद्दा दायर गरेको प्रति बझाङवासी दलित अधिकारकर्मीहरुले आपत्ति प्...
सरकार बनाउन सभामुखलाई राजीनामा गराउने उपयुक्त विकल्प होइन : दुर्गाप्रसाद चापागाईं

सरकार बनाउन सभामुखलाई राजीनामा गराउने उपयुक्त विकल्प होइन : दुर्गाप्रसाद चापागाईं

काठमाडौं । कोशी प्रदेशसभा सदस्य तथा माओवादी नेता दुर्गाप्रसाद चापागाईंले सरकार बनाउन सभामुखलाई राजीनामा गर्न लगाउने कुरा अनुचित भएको बताएका छन् । संसदीय गणितका कारण सरकार बनाउन जटिल अवस्था रहेको कोशीमा बहुमत पुर्‍याउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाउने भन्ने चर्चा चलिरहँदा ...
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

काठमाडौं ।  इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ । नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया,...
प्रत्यक्ष निर्वाचनमै दलितको समानुपातिक प्रतिनिधित्व गराउन माग

प्रत्यक्ष निर्वाचनमै दलितको समानुपातिक प्रतिनिधित्व गराउन माग

काठमाडौं । दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरुले निर्वाचन व्यवस्थापन विधेयकमा प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि समानुपातिक उम्मेदवारीसहितको प्रतिनिधित्व गर्न माग गरेका छन् । दलित महिला संघ (फेडो) ले शुक्रबार गरेको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामाथिको छलफल तथा सुझाव कार्यक्रममा सां...