सार्वजनिक बिदाका नाममा अराजकता भएको गगन थापाको भनाइ

सार्वजनिक बिदाका नाममा अराजकता भएको गगन थापाको भनाइ

काठमाडौं। नेपालि कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय नेपालमा सार्वजनिक बिदाका नाममा अराजकता अति भएको बताउनुभएको छ। सरकारले आज ‘जनयुद्ध दिवस’का अवसरमा देशैभर बिदा दिएको छ। यसैबारे आफ्नो धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कुनै पनि तहका सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने ...
रास्वपा बैठक सुरु, उपनिर्वाचनलगायत विषयमा छलफल हुने

रास्वपा बैठक सुरु, उपनिर्वाचनलगायत विषयमा छलफल हुने

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा आज दिउँसो साढे ३ बजे बैठक सुरु भएको रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । महामन्त्री मुकुल ढकाल उपत्यका बाहिर भएपछि आजको बैठकमा सह–महामन्त्री बुर्लाक...
‘गल्ली’ म्यूजिक भिडियोमा एस कुमार र रेस्मा घिमिरेको ५ वर्षे मार्मिक प्रेमकहानी (भिडियो)

‘गल्ली’ म्यूजिक भिडियोमा एस कुमार र रेस्मा घिमिरेको ५ वर्षे मार्मिक प्रेमकहानी (भिडियो)

काठमाडौं । ‘यो यस्तै छ अरुलाई सहयोग गर्छ तर, आफु सहयोग कहिल्यै लिन मान्दैन । सरी रेस्मा, मैले यो साथीको बारेमा भन्ने मौका नै पाइन । हिजो मात्रै ५ वर्ष जेल सजाय काटेर आएको कैदी हो यो । जसको दोषी म नै हो । सायद त्यो दिन म मात्तिएर झगडा सुरु नगरेको भए, यसको हातबाट त्यो मान्छे मर्ने थिएन होला । यो जेल ग...
भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीको बिदाई

भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीको बिदाई

काठमाडाैं । मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण र...
टर्की-सिरिया भूकम्प : मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

टर्की-सिरिया भूकम्प : मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । टर्कीमा र सिरियामा गरी मृत्यु हुनेको संख्या २८ हजार नाघेको उद्धारकर्मीहरूले बताएका हुन् । भग्नावशेषमा च्यापिएकाहरुको खोजी कार्य तीब्र गतिमा भएकाे छ । मानवीय सहायता परिचालनमा समन्वय ग...
लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा पौडेल नियुक्त

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा पौडेल नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले अधिवक्ता खुमाकान्त पौडेललाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। लुम्बिनी प्रदेश कानुन आयोगका पूर्व सदस्य रहेका पौडेललाई मुख्यमन्त्री गिरीले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो । पौडेल रुपन्देहीको तिलोत्तमाका ...
चालु आर्थिक वर्षका लागि बजेटको आकार घट्यो

चालु आर्थिक वर्षका लागि बजेटको आकार घट्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद् बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ अर्थात् १४ प्रतिशत घटाउनुभएको छ। यसअघिका अर्थमन्त्री जनार्दन शर्माले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्व...
लुम्बिनी प्रदेशका नवनिर्वाचित मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनिर्वाचित मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ दिलाउनुभएको हो। पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा ...
चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । अर्थमन्त्री पौडेलले आइतबार(आज)को संसद् बैठकमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गर्नुभएको हो । प्रतिवेदनमा २ खर्ब...
भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले जनयुद्ध दिवसका दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार(आज) बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले नेपा...