बिहिबार, माघ २६, २०७९
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त हुनुभएको हो ।
आज बिहीवारको प्रदेश सभामा विश्वासको मतलाई सभामुखले निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन नपाएसँगै सरकार ३० दिन...
बिहिबार, माघ २६, २०७९
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ ।
शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्र...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । भूकम्प प्रभावित टर्कीका लागि आज नेपालबाट राहत सामग्री पठाइएको छ। उक्त सामग्री टर्की एयरका कर्मचारीले रकम संकलन गरी इस्लामिक संघको सहकार्यमा पठाइएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बसेको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणको दशौं बैठकले टर्कीमा मेडिकल टिम र अत्या...
बिहिबार, माघ २६, २०७९
काठमाडौं। सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा आज मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदै हुनुहुन्छ ।
यसअघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बैठक ४ बजेका लागि सारिएको थियो ।
सुदूरपश्चिममा ...
बिहिबार, माघ २६, २०७९
एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की अकस्मात् फ्रान्सको भ्रमणमा पुगेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उनी बुधबार अकस्मात् फ्रान्स पुगेका हुन्।
संयुक्त अधिराज्यको भ्रमणपछि उनी अकस्मात् पेरिस पुगेको युक्रेनी रा...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । आजका लागि बोलाइएको सत्ता गठबन्धन उच्चस्तरीय समयन्त्रको बैठक स्थगित भएको छ ।
सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल ...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) सेयर बजार परिसूचक नेप्से दोहोरा अंकले बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से १२.४५ अंकले वृद्धि हुँदा २१८२.६३ अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो ।
नेप्सेमा सुधार देखिएपनि कारोबार रकम भने २ अर्ब ६ करोड २० ...
बिहिबार, माघ २६, २०७९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढेको छ। युवराज सफलले प्रहरीले पासपोर्टको अनुसन्धान अघि नबढाएको भन्दै सरकारी वकिल कार्यालयमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको हो।
प्रहरी र सिडिओ कार्यालयमा परेको उजुरीका विवरणहरु पनि मगाएर अन...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । विवेकशील साझा पार्टीले भोलिदेखी आफ्नो पहिलो महाधिवेशन सुरू गर्दैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भोलि शुक्रबार बिहान १० बजे सुरु हुने महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टी र नेताहरूलाई पनि निम्तो दिएको साझाले जनाएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समा...
बिहिबार, माघ २६, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताउनुभयो । उहाँ...