हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । सुत्केरी राईको राष्ट...
दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे सचेतना

दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे सचेतना

काठमाडौं । विहीबार बुटवलका जलदेव सापकोटा भृकुटीमण्डपमा चलिरहेको 'क्यान इन्फोटेक'मा दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे जानकारी दिन व्यस्त थिए। आफैँमा दृष्टिविहीन उनले दुई दिनदेखि कसरी अनलाइनबाट अध्ययन गर्न सकिन्छ भन्नेबारे दृष्टिविहीनलाई ज्ञान बाँडिरहेका छन्। जलदेवले जस्तै जलशा सापको...
बुङ्गल नगरपालिकाको मेयरमा कांग्रेसबाट ताम्राकारसहित छ जना सिफारिस

बुङ्गल नगरपालिकाको मेयरमा कांग्रेसबाट ताम्राकारसहित छ जना सिफारिस

बझाङ । बझाङको बुंङ्गल नगरपालिकाको मेयरमा कांग्रेसबाट मञ्जित ताम्राकारसहित छ जनाको नाम सिफारिस भएको छ । दलित समुदायका नेता ताम्राकार राष्ट्रिय दलित आयोगका पुर्वकार्यवाहक अध्यक्ष समेत हुन् । नेपाली कांग्रेस नगर कार्यसमितिको बैठकले पार्टीको माथिल्लो निकायलाई ताम्राकारसहित छ जनाको नाम लेखी पठा...
एसईई परीक्षा : देशभर ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी

एसईई परीक्षा : देशभर ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ ।  पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक...
कांग्रेसको आचारसंहिता अनुगमन उपसमितिमा विश्वकर्मा मनोनीत

कांग्रेसको आचारसंहिता अनुगमन उपसमितिमा विश्वकर्मा मनोनीत

  काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले विभिन्न उपसमितिहरु गठन गरेको छ । उपसभापति पुर्णबहादुर खड्काले परिचालन समितिअन्तर्गत विभिन्न ७ वटा उपसमितिहरु गठन गरेका हुन् । त्यसमध्ये आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको संयोजकमा नेता मीन व...
धरान उपमहानगरको मेयरकालागि कांग्रेसबाट गोविन्द दर्नालसहित नौ जना सिफारिस

धरान उपमहानगरको मेयरकालागि कांग्रेसबाट गोविन्द दर्नालसहित नौ जना सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाको मेयरका लागि दलित समुदायका नेता गोविन्द दर्नालसहित नौ जनाको नाम सिफारिस गरेको छ । नगर कार्यसमितिले मेयरका आकांक्षीहरूमध्ये दर्नालसहित नौ जनाको नाम सिफारिस गरेको हो । दर्नाल कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका प्रदेश १ कार्यसमितिका सभापति...
धनगढी उपमहानगरको मेयरमा फेरि नृपबहादुर वड !

धनगढी उपमहानगरको मेयरमा फेरि नृपबहादुर वड !

धनगढी । पाँचदलीय सत्ता गठबन्धनले सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयर पदमा कांग्रेसका तर्फबाट उम्मेदवार बनाउने भएपछि यहाँको ‘कित्ता क्लियर’ भएको छ। अर्थात् पुनः कांग्रेसबाट एक नम्बरका आकांक्षी वर्तमान मेयर नृपबहादुर वड दोहोरिने निश्चित जस्तै देखिएको छ। बुधबार बसेको गठबन्धनको बैठ...
फ्रि–फायरबाट चिनजान, काठमाडौं ल्याएर जबरजस्ती करणी

फ्रि–फायरबाट चिनजान, काठमाडौं ल्याएर जबरजस्ती करणी

काठमाडौं । फ्रि फायर गेम मार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाशलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएक...
सत्ता गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह !

सत्ता गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले सिर्जना सिंहलाई अघि बढाउने भएको छ । सत्तारुढ गठबन्धनमा भएको तालमेलको सहमतिअनुसार काठमाडौंको मेयर नेपाली कांग्रेसको भागमा परेको छ। काठमाडौंका लागि नेपाली कांग्रेसले मेयर उम्मेदवार टुंग्याएको छैन। विभिन्न नेताहरूले दाबी भने गर्दै आएका छन...
बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा माओवादीबाट मदन भुलको नाम सिफारिस

बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा माओवादीबाट मदन भुलको नाम सिफारिस

अछाम । नेकपा माओवादी केन्द्रले अछामको बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा मदन भुल सिफारिस भएका छन् । उनी माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष समेत हुन् । बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटीको बुधबार बसेको बैठकले भुललाई गाउँपाल...