बिहिबार, पौष ११, २०८१
काठमाडौँ । भारतीय गायक सोनु निगमको कन्सर्ट हुने स्थान निरीक्षणमा काठमाडौँ महानगरको प्रहरी पुगेको छ। हायात होटलको चौरमा हुन लागेको कन्सर्टस्थलको निरीक्षणमा काठमाडौँ महानगरको प्रहरी पुगेको हो।
बौद्धस्थित हायात ग्राउन्डमा १५० वटा भन्दा बढी विज्ञापनका बोर्ड हटाइएको हो। मदिराका विज्ञापन भएका बोर्ड...
मंगलबार, पौष ०२, २०८१
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा लालीगुराँस पार्क निर्माण भएको छ । उक्त पार्कको मंगलबार नेपाली कांग्रेसकी नेता, प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङले एक कार्यक्रमका बीच उद्घाटन गरिन् ।
गुरुङ शहरी विकासमन्त्री हुँदा उक्त पार्...
बिहिबार, भाद्र ०६, २०८१
इलाम । देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन् ।
देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विव...
बिहिबार, साउन १०, २०८१
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय सर्वोच्च अदालतले रोकिदिएको छ ।
काफ्लेलाई कानून विपरित गरेको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्र...
मंगलबार, साउन ०१, २०८१
काठमाडौं । काठमाडौँ महानगरपालिकाको श्रमबैंकमार्फत् ९११ जनाले रोजगारी पाएका छन्।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको जानकारी दिए।
‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम ...
सोमबार, जेठ २१, २०८१
तेह्रथुम । यसवर्षको ऐतिहासिक मदन मेला सकिएको छ । विगतमा अक्षय तृतीया र नयाँ वर्षको सेरोफेरो पारेर आयोजना हुने गरेको मेला यो वर्ष जेठ १३ गतेदेखि आइतबारसम्म सञ्चालन भएको हो ।
यहाँ वि.सं. २०१५ सालदेखि नै मदन मेला लाग्दै आएको इतिहास छ । त्यसबेला मेलामा वरपरका गाउँका बासिन्दा जम्मा भएर मनोरञ्जनात्...
आइतबार, जेठ २०, २०८१
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रावृत्तिको व्यवस्था गरेको हो ।
गाउँपालिकाले विगत तीन वर्षदेखि विज्ञान विषय अध्...
सोमबार, बैशाख ३१, २०८१
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७, शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माण कार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वकै नमूना पर्यटकीय गन्तव्य स्थल बनाउने भन्दै २०७८ मंसिर ७ मा तत्कालिन कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले शिलान्यास गरेका थिए ।
भलुवा सिमसार विकासका लागि संस्क...
आइतबार, बैशाख १६, २०८१
काठमाडौं । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर क...
बिहिबार, फाल्गुण १०, २०८०
इलाम । गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ। बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो।
पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ। स्थानीय एक...