सोमबार, बैशाख ११, २०८०
तेह्रथुम । आठराई गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ समेत गरी बेरुजु रकम ३५ करोड नाघेको छ । हालै सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको अकर्मण्यता, अनियमितता र लापरबाही छरपष्ट पारेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिका क्षेत्रको व...
सोमबार, बैशाख ११, २०८०
दाङ । लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि एमाले सरकार ढलेको हो।
यस अघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई माओवादीलगायतका दलले दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए।
एमाले सरकारलाई दिएको समर्थन माओवादीले चै...
आइतबार, बैशाख १०, २०८०
पूर्वी नेपालको मध्यपहाडी भुगोलमा अवस्थित तेह्रथुमको ‘आठराई’ विविध कारणले चिनिएको छ, कुनै बेला शैक्षिक क्षेत्रमा अग्रणी मानिएको यो गाउँ पछिल्लो दशकको राजनीतिक वृत्तमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्म गाउँ भनेर चिनियो । तर, आठराईलाई चिनाउने अनेक माध्यममध्ये यहाँको कला संस्कृति झल्काउने मदन...
आइतबार, बैशाख १०, २०८०
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बारा-२, चितवन-२ र तनहुँ-१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको छ । निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ । यद...
आइतबार, बैशाख १०, २०८०
फिल्म: किसी का भाई किसी की जान
स्टारकास्ट: सलमान खान, पूजा हेगडे, जस्सी गिल, सिद्धार्थ निगम, राघव जुयाल, पलक तिवारी, शहनाज गिल, वेंकटेश दग्गुबाती, जगपति बाबू, विनाली भटनागर, भाग्यश्री, भूमिका चावला, अभिमन्यु सिंह, विजेन्द्र सिंह
निर्देशक: फरहाद सामजी
सार्वजनिक मिति : शुक्रबार (२१ अप्रिल...
आइतबार, बैशाख १०, २०८०
काठमाडौं । गायक एवम् निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको २१ घण्टामै युट्युबमा टप ट्रेन्डिङमा आएको छ ।
गत बिहीवार सार्वजनिक भएको यो गीत हालसम्म एक करोड ३० लाखले हेरिसकेका छन् ।
गीतका कारण नेपाली समाजमा बहस नै पैदा भएको छ । सपुतले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्...
आइतबार, बैशाख १०, २०८०
तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुमको भवन निर्माण सुरू भएको छ । जिल्लाबाट निर्वाचित सांसद एवम् शहरी विकासमन्त्री सीता गुरुङले शुक्रबार एक कार्यक्रमकाबीच सदरमुकाम म्याङलुङ्गमा बन्ने भवनको शिलान्यास गरेकी हुन् ।
भवन शहरी विकास मन्त्रालयअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले बनाउन लागे...
शुक्रबार, बैशाख ०८, २०८०
काठमाडौं । सरकारले निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गर्दै आएको छ।
यस वर्षको सम्मानका लागि संघीय मन्त्रालय तथा मातहतका कार्यालयहरूबाट वैशाख १३ गतेभित्र उपलब्ध हुने गरी सिफारिस मागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
निजामती नियमावली-...
शुक्रबार, बैशाख ०८, २०८०
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँद...
बिहिबार, चैत्र २३, २०७९
काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकाे छ। सिंहदरबारमा जारी एक कार्यक्रममा सरकारका प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौता...