मंगलबार, चैत्र ०१, २०७८
राजेन्द्र महर्जन/सरिता परियार
हित्यकार शंकर लामिछानेले सोधेका थिए, ‘सत्यको सत्य खै ? के हो सत्यको सत्य ?’ सत्य पनि उत्पीडक र उत्पीडितको भिन्नै हुने रहेछ । सत्य खोतल्दै त्यसको सामना गर्नु क्षमता र साहसको पक्ष हो ।
यस्तै साहस गरेका छन्, ‘ती कुमारी’का बुबाले । ‘ती कुमारी’ कुनै पनि नाबालिका हु...
मंगलबार, चैत्र ०१, २०७८
दिपा नेपाली,
समावेशिता र समानुपातिकताको सन्दर्भमा हाम्रो बुझाई किन फराकिलो भएन ? केलाई समावेशिता भन्ने ? यसको अपरिहार्यता के हो ? किन समानुपातिक र समावेशी हुन जरुरी छ ? हाम्रो राज्यसंरचना कसरी यहाँसम्म गुड्दै आर्ईपुगेको हो ? यसलाई नियाल्न जरुरी छ कि छैन ?
यदि समान सहभागिता र समान अवसर कुन...
मंगलबार, चैत्र ०१, २०७८
काठमाडौं । नेपालको संविधानले सबै प्रकारका जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, संमृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण संकल्प गरेको छ । तर, राज्य सञ्चालनको नेतृत्व गर्ने राजनीतिक दलहरू नै समावेशी छैनन् ।
संविधान ज...
मंगलबार, चैत्र ०१, २०७८
काठमाडौं । दलित समुदायबाट नेकपा (एमाले)को पदाधिकारीमा पुग्ने पहिलो नेता छविलाल विश्वकर्मा यो स्थानमा आइपुग्नु पछाडि सङ्घर्षको लामो कथा छ।
चितवनमा सम्पन्न नेकपा (एमाले)को दशौं महाधिवेशनबाट छविलाल विश्वकर्मा सचिवमा निर्वाचित भए। यसअघि पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी र भारत प्रवास इन्चार्...
मंगलबार, चैत्र ०१, २०७८
काठमाडौं । मुलुकको सबैभन्दा जेठो पार्टी कांग्रेसको पदाधिकारीमा साढे छ दशकपछि दलित समुदायको प्रतिनिधित्व भएको छ । मंसिरमा भएको १४ औँ महाधिवेशनबाट कास्कीका जीवन परियार केन्द्रीय सहमहामन्त्री बनेका छन् । पछिल्ला ६४ वर्षमा दलित समुदायबाट पदाधिकारी बन्ने उनी एक्ला नेता हुन् ।
कांग्रेसले नयाँ संविध...
मंगलबार, चैत्र ०१, २०७८
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ। मन्त्रालयले मंगलबार दिउँसो कृषिसँग सम्बन्धित सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढेको जानकारी दिएको हो।
अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणको काम सुरु भएको सन्देश दि...
मंगलबार, चैत्र ०१, २०७८
काठमाडौं । नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको उम्मेदवार छनोट विधि निर्धारण गरेको हो ।
जसअनुसार महानगर र उपमहानगरपालिकाको मेयर तथा उप...
मंगलबार, चैत्र ०१, २०७८
जनकपुरधाम । सरस्वती माध्यमिक विद्यालय, कनकपट्टी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७, विद्यार्थी संख्या करिब नौ सय। शिक्षक १६ जना। यही फागुन ३० गते सोमबार दिनको करिब दुई बजेतिर चर्को घाममा विद्यार्थीहरू घर फर्किंदै थिए।
दुई बजिनसक्दै विद्यालय परिसर सुनसान थियो। सबै कक्षाकोठामा ताल्चा लागिसक...
मंगलबार, चैत्र ०१, २०७८
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५ फर्म/कम्पनीलाई रु तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ ।
विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म/कम्पनीको अनुमगन गरेका थिए । विभागले दुई हजार...
मंगलबार, चैत्र ०१, २०७८
काठमाडौं । सुनचाँदी बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख २ हजार ८०० तोकिएको छ।
अघिल्लो दिन प्रतितोला रु. १ लाख २ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु...