सोमबार, आषाढ २३, २०८२
फाइल तस्बिर।
तेह्रथुम। वर्षेनी आगलागीले गाउँ सखाप पार्न थालेपछि तेह्रथुम जिल्लालाई खरको छानोमुक्त बनाउने अभियानलाई तीब्रता दिइएको छ।
सर्वसाधारणलाई खरको छानोको सट्टा जस्तापाताको छानो लगाउन सरकारले अनुदान दिएर खरको छानोमुक्त गर्ने अभियान नै सञ्चालन गरेको हो।
सहरी विकास मन्त्रालयअन्तर्गत सुरक्षि...
सोमबार, आषाढ २३, २०८२
डडेल्धुरा । विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन्। गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन्।
यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रिन थालेका छन्। तामाको भाँडाको सट्टामा स्टिल, प...
सोमबार, आषाढ २३, २०८२
तनहुँ। यहाँको आबुखैरेनी गाउँपालिकास्थित मित्रता समावेशी विद्यालय सञ्चालनमा आएको छ । अपाङ्गता बालबालिकाको शिक्षाका लागि सो विद्यालय सञ्चालनमा ल्याइएको हो । ‘शिक्षा सबैका लागि’ भन्ने मूलमन्त्र आत्मसात् गर्दै अपाङ्गता भएका बालबालिका लक्षित विद्यालय आइतबारदेखि सञ्चालनमा ल्याइएको हो।
विद्यालयले फर...
सोमबार, आषाढ २३, २०८२
काठमाडौँ । दुईपटक मुलुकको राष्ट्रपति बनेर उच्च मर्यादा र सम्मान पाएकी विद्यादेवी भण्डारीले गत शनिबार फेरि दलीय राजनीतिमा फर्किएको घोषणा गरिन्।
‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकर...
आइतबार, आषाढ २२, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले सभापति, महामन्त्री उठ्ने भनेर महाधिवेशन मागिरहेका नेताहरूकै जिल्लामा क्रियाशील सदस्यता नवीकरण नभएको बताएका छन्।
उनले केन्द्रीय महाधिवेशन समयमा हुनुपर्छ भन्ने नेताहरूले आफ्नो जिल्ला र क्षेत्रको सदस्यता नवीकरणमा सामान्य सहजीकरण ...
शुक्रबार, आषाढ २०, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीले भातृ संस्थाहरू पार्टीका पिल्लरहरूको रुपमा रहेको बताएका छन्।
उनले पिल्लर नै कमजोर भए पार्टी बलियो हुन नसक्ने बताए। केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता नेपालीले भातृ संस्थाहरूको अधिवेशन यथासक्य चाँडो सम्पन्न गर्ने गरी मिति सुनिश...
बिहिबार, आषाढ १९, २०८२
काठमाडौँ। सरकारले बजेटमार्फत् सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट अव्यवहारिक रहेको भन्दै आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले बिहीबार पनि विरोध
र्याली निकालेका छन्। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत् सुनलाई विलासिताको वस्तुकोरुपमा कर लगाएपछि व...
बुधबार, आषाढ १८, २०८२
काठमाडौँ। संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत् सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरापत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने व्यवसायीको माग ऐक्यबद्धता जनाएको छ।
समितिका संयोजक दलजीत श्रीपालीले बुधबार विज्ञप्ति जारी गर्दै सुनक...
बुधबार, आषाढ १८, २०८२
काठमाडौं। नेपालमा लागूऔषध दुर्व्यसन गम्भीर सामाजिक, मानसिक र स्वास्थ्य संकटका रूपमा देखा परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। विशेषगरी १३ देखि २० वर्ष उमेर समूहका युवायुवतीहरू दुर्व्यसनको चपेटामा पर्दै गएको सरकारी तथ्यांकले देखाएको छ।
दुर्व्यसनमा परेकाहरूमा क्रमश मानसिक समस्या गह...
मंगलबार, आषाढ १७, २०८२
तेह्रथुम। आठराई गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६८ करोड ४६ लाख १० हजार ८१६ रुपैयाँ बराबरको बजेट १७औं गाउँसभाबाट पारित गरेको छ।
गाउँपालिका सभाबाट पारित बजेटमध्ये ४८ करोड २७ लाख ३७ हजार ३५६ रुपैयाँ चालु खर्चका लागि र २० करोड १८ लाख ७३ हजार ४६० रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन ...