सोमबार, भाद्र ०३, २०८१
काठमाडौं । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो देखिएका छन्। नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अघिल्लो आवको भन्दा बढेको छ।
विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छ...
सोमबार, भाद्र ०३, २०८१
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।
आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्।
...
सोमबार, भाद्र ०३, २०८१
बझाङ । बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्।
बुङ्गल नगरपालसका–१०को टुमेडामा आइतबार राति पहिरो जाँदा एकै परिवारका ४ जना बेपत्ता भएको नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए।
‘५ जनाको उद्धार भयो। बाँकी ४ जनाको खोजी भइरहेको छ,’ बोहराले भने। घटनाको थप विवरण आ...
सोमबार, भाद्र ०३, २०८१
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्व कालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको का...
शुक्रबार, साउन ३२, २०८१
काठमाडौँ । उपप्रधानमन्त्री एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।
काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उद्घाटन उनले व्यवस्था प्रति नकरात्मक सोच हाबी भएको भन्दै सकरात्मक विचार ...
शुक्रबार, साउन ३२, २०८१
डोटी । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।
दुर्घटनामा घाइते भएकाहरूको र...
बुधबार, साउन २३, २०८१
काठमाडौं । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई गरिएको घृणाविरुद्ध हातखुट्टामा नेल लगाएर माइतीघरमा विरोध प्रर्दशन सुरु भएको छ । दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले बुधबारदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेका छन् । संविधानको व्यवस्...
शनिबार, साउन १९, २०८१
काठमाडौं । बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ।
विपदमा परी काठमाडौं उपत्यकामा तीन, कोशीमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
विपदमा ४९ जना बेपत्ता...
शुक्रबार, साउन १८, २०८१
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले दलित समुदायमाथिको विभेद बेलैमा अन्त्य नगरे देशमा फेरि विद्रोह निम्तिने चेतावनी दिएका छन् । ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ले दलित सांसदसँग बिहीबार गरेको संकल्प प्रस्ताव बारेको छलफलमा सहभागी सांसदले यस्तो चेतावनी दिएका हुन् ।
राष्ट्रिय सभामा...
मंगलबार, साउन १५, २०८१
काठमाडौं । दलित महिला संघ, नेपाल (फेडो)ले स्थापनाको तीन दशक पूरा गरेको छ । दलित महिलाको सबै किसिमको हक अधिकार, न्याय र सर्वाङ्गिण विकासका लागि काम गर्ने उद्देश्यले २०५१ सालमा स्थापना भएको संस्थाले मंगलबार आफ्नो ३० औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
संघको नेतृत्वमा अघि बढेको दलित महिला आन...