शुक्रबार, बैशाख ०९, २०७९
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले ४८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ।शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित समारोहका बीच एमालेले ६ बुँदे संकल्पसहितको घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा एमाले सरकारबाट बाहिरिनुको कारण, सर्वोच्चको आदेश र...
शुक्रबार, बैशाख ०९, २०७९
अन्नपुर्णपोष्टबाट साभार :
काठमाडौं । अघिल्लो स्थानीय निर्वाचनबाट वडामा निर्वाचित दलित महिला सदस्यको संख्या ६ हजार ५ सय ६८ छ। कानुनले कोटातोकेका कारण मात्रै उनीहरूले जनप्रतिनिधि बन्ने अवसर पाएका हुन्। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (५) मा लेखिएको छ, ‘उपदफा (१) बमोजिम गाउँपालिका वा नगरपालि...
शुक्रबार, बैशाख ०९, २०७९
काठमाडौं । राष्ट्रिय बहिरा महासङ्घले स्थानीय तहमा बहिरा समुदायको सहभागिता हुनुपर्ने माग गरेको छ।
महासङ्घले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनसहित राज्यका हरेक संरचनामा बहिरा तथा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्ने माग गरेको हो।
महासङ्घले यहाँ आज आयोजना गरेको ‘बहिरामैत्...
शुक्रबार, बैशाख ०९, २०७९
काठमाडौं । मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिति अध्ययन समितिले मुक्त कमैयालाई घरबासको लागि जमिन दिँदा समेत कानुन, नियमावली र कार्यविधि बमोजिम नदिइएको प्रतिवेदन पेस गरेको छ ।
समितिले शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठलाई अध्ययन प्रतिवेदन बुझाउ...
शुक्रबार, बैशाख ०९, २०७९
काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।
सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
सुत्केरी राईको राष्ट...
शुक्रबार, बैशाख ०९, २०७९
काठमाडौं । विहीबार बुटवलका जलदेव सापकोटा भृकुटीमण्डपमा चलिरहेको 'क्यान इन्फोटेक'मा दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे जानकारी दिन व्यस्त थिए। आफैँमा दृष्टिविहीन उनले दुई दिनदेखि कसरी अनलाइनबाट अध्ययन गर्न सकिन्छ भन्नेबारे दृष्टिविहीनलाई ज्ञान बाँडिरहेका छन्।
जलदेवले जस्तै जलशा सापको...
शुक्रबार, बैशाख ०९, २०७९
बझाङ । बझाङको बुंङ्गल नगरपालिकाको मेयरमा कांग्रेसबाट मञ्जित ताम्राकारसहित छ जनाको नाम सिफारिस भएको छ ।
दलित समुदायका नेता ताम्राकार राष्ट्रिय दलित आयोगका पुर्वकार्यवाहक अध्यक्ष समेत हुन् ।
नेपाली कांग्रेस नगर कार्यसमितिको बैठकले पार्टीको माथिल्लो निकायलाई ताम्राकारसहित छ जनाको नाम लेखी पठा...
शुक्रबार, बैशाख ०९, २०७९
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक...
बिहिबार, बैशाख ०८, २०७९
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले विभिन्न उपसमितिहरु गठन गरेको छ । उपसभापति पुर्णबहादुर खड्काले परिचालन समितिअन्तर्गत विभिन्न ७ वटा उपसमितिहरु गठन गरेका हुन् ।
त्यसमध्ये आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको संयोजकमा नेता मीन व...
बिहिबार, बैशाख ०८, २०७९
काठमाडौं । नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाको मेयरका लागि दलित समुदायका नेता गोविन्द दर्नालसहित नौ जनाको नाम सिफारिस गरेको छ ।
नगर कार्यसमितिले मेयरका आकांक्षीहरूमध्ये दर्नालसहित नौ जनाको नाम सिफारिस गरेको हो । दर्नाल कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका प्रदेश १ कार्यसमितिका सभापति...