सत्ता गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह !

सत्ता गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले सिर्जना सिंहलाई अघि बढाउने भएको छ । सत्तारुढ गठबन्धनमा भएको तालमेलको सहमतिअनुसार काठमाडौंको मेयर नेपाली कांग्रेसको भागमा परेको छ। काठमाडौंका लागि नेपाली कांग्रेसले मेयर उम्मेदवार टुंग्याएको छैन। विभिन्न नेताहरूले दाबी भने गर्दै आएका छन...
बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा माओवादीबाट मदन भुलको नाम सिफारिस

बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा माओवादीबाट मदन भुलको नाम सिफारिस

अछाम । नेकपा माओवादी केन्द्रले अछामको बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा मदन भुल सिफारिस भएका छन् । उनी माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष समेत हुन् । बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटीको बुधबार बसेको बैठकले भुललाई गाउँपाल...
पुरुषप्रतिको पितृसत्तात्मक सामाजिक दृष्टिकोण

पुरुषप्रतिको पितृसत्तात्मक सामाजिक दृष्टिकोण

मंगिता नेपाली विद्यमान सामाजिक परिवेशमा पुरुषलाई हेर्ने पितृसतात्मक सामाजिक दुष्टिकोण भिन्नै छ । हाम्रो समाजमा पुरुषलाई शक्तिशाली, बहादुर, पौरखी, रक्षक, त्यागी, बुद्दिमान जस्ता अनेक पर्यायवाची शब्दबाट चिनाइएको छ । यहाँ प्रश्न आउछ, वास्तवमै पुरुषमाथी उल्लेखित सम्मानित शब्दावालीको लायक छन त ? प...
आमा बनिन् अभिनेत्री काजल अग्रवाल

आमा बनिन् अभिनेत्री काजल अग्रवाल

काठमाडौं । चर्चित अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण भारतीय अभिनेत्री अग्रवाल हिजो मंगलबार आमा बनेकी हुन्। उनलाई पुत्रलाभ भएको छ। पुत्रलाभ भए पनि उनले बच्चाकाे तस्वीर भने सार्वजनिक गरेकी छैनिन्। उनी आमा बनेकाे खबर पाएसँगै उनका समर्थकहरू उनकाे बच्च...
स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग

स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । दलित समुदायका युवाहरूले स्थानीय तहको निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व गर्न माग गरेका छन् । उनीहरूले स्थानीय सरकारमा शताब्दीऔँसम्म विभेद र उत्पीडनबाट प्रताडित रहेको दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरुले प्राथमिकताका साथ उम्मेदवार बनाउनुपर्ने माग गरे...
गठबन्धनमा उपमहानगरकाे भागबन्डा पनि मिल्यो, कहाँ कुन दलले केमा उम्मेदवारी दिने ?  (सूचीसहित)

गठबन्धनमा उपमहानगरकाे भागबन्डा पनि मिल्यो, कहाँ कुन दलले केमा उम्मेदवारी दिने ? (सूचीसहित)

काठमाडौं । सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका नेतृत्व कुन दलले लिने भन्ने विषय टुंगो लगाएको छ। आज (बुधबार) ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गाेविन्द परियारले जानकारी दिए। महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेय...
समाजको पिँधमै छन् दलित महिला

समाजको पिँधमै छन् दलित महिला

काठमाडौं । संविधानले महिलाका हक अधिकार र राज्यका सबै क्षेत्रमा प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । सामाजिक, आर्थिक र राजनीतिक रूपमा समेत महिलाहरूको पहुँच र प्रतिनिधित्व बढ्दो छ । तर, दलित समुदायका महिलाको जीवनस्तरमा सुधार आउन सकेको छैन । दलित महिलाले समग्र महिलाले भन्दा भिन्न विभेद र उत्पीडन...
जात व्यवस्थाको जाँतोमा दलित महिला प्रतिनिधि

जात व्यवस्थाको जाँतोमा दलित महिला प्रतिनिधि

‘बहिनी, माइन्युटमा हस्ताक्षर गरिदिनुपर्‍यो ।’ टोलसुधार समितिका अध्यक्ष माइन्युट बोकेर घरमै आउनुभयो । म कुनै बैठकमा सहभागी भएकी थिइनँ, कुन माइन्युटमा हस्ताक्षर गर्ने अलमल परें । केही समयअघि म बसेको क्षेत्रको सरसफाइका लागि टोलवासी भेला भएका थियौं । ‘तपाईं हिँडिहाल्नुभयो क्यारे’, अध्यक्षले भन्नुभयो...
नेशनल दलित लयर्स फोरमको नयाँ नेतृत्व चयन, अध्यक्षतामा मोहन साशंकर

नेशनल दलित लयर्स फोरमको नयाँ नेतृत्व चयन, अध्यक्षतामा मोहन साशंकर

नेशनल दलित लयर्स फोरमको दोस्रो भेलाले मोहन साशंकरको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ । शुक्रबार काठमाडौमा भएको दलित समुदायका कानुन व्यवसायीहरुको दोस्रो सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । “समानता,अविभेद,सामाजिक न्यायका लागि समाबेशिता : संबिधान संशोधन सहित यसको कार्यान्वयन आजको आवश्...
चेपाङ बस्तीमा पुग्यो बिजुली

चेपाङ बस्तीमा पुग्यो बिजुली

हेटौंडा । चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिवाङ रुन्चेवुङमा पहिलोपटक पेल्ट्रिक सेटमार्फत बिजुली बत्ति बालिएको छ। सीमान्तकृत चेपाङ समुदायको सङ्ख्या धेरै रहेको सो वडामा नेपाल विद्युत् प्राधिकरणको लाइन हालसम्म  जडान हुन नसक्दा उक्त सेटमार्फत बिजुली बत्ती बालि...